THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
रातोपाटी

इतिहास रच्दै रजनीकान्तको ‘जेलर २’

मुम्बई । सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘जेलर २’ रिलिज भएको १७ दिन पूरा भएको छ । बक्स अफिसमा फिल्मको रफ्तार कायमै छ । रिलिजको...

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु, कुन सवारीले कति तिर्नुपर्छ ?

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने...

हिमपातमा ६ भारतीय पर्यटक अलपत्र, उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै

लगातारको हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा अलपत्र परेका ६ भारतीय पर्यटकको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ।...

थ्रेड्समा ‘कस्टम लाइक’ बटनको परीक्षण, प्रयोगकर्ताले आफ्नै तस्वीर वा एनिमेसन थप्न पाउने

मेटाको सामाजिक सञ्जाल थ्रेड्सले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ ‘कस्टम लाइक’ फिचरको परीक्षण सुरु गरेको छ। यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्ना पोस्टहरूमा अरू कसैले ‘लाइक’ गर्दा...

SF

देउवा पक्षले दिल लामालाई बनायो तरूण दल अध्यक्ष

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल तरूण दल अध्यक्षमा दिल लामालाई मनोनीत गरेका छन्।

ज्ञानेश कुमारलाई हटाउन दिल्लीमा विपक्षको ‘चलो दिल्ली’ र्‍याली, रामलीला मैदानमा कार्यकर्ता जुट्न थाले

नयाँदिल्ली । भारतको विपक्षी गठबन्धन इन्डिया ब्लकले मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गर्दै आइतबार राजधानी नयाँदिल्लीस्थित रामलीला मैदानमा विशाल विरोध...

इजरायलमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रस्तावमाथि छलफल

द टाइम्स अफ इजरायलका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरोधी दलहरू मतदाताले सांसद र राजनीतिक दललाई मात्र नभई प्रधानमन्त्री पदका उम्मेदवारलाई पनि छुट्टै मत दिने व्यवस्था...

सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप...

सन्तोष राजवंशीलाई प्रश्न :  संसद्‍मा बोलेपछि कत्तिको सुनुवाइ हुन्छ ?

काठमाडौँ । सन्तोष राजवंशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । १४ वर्षसम्म पत्रकारिता पेसामा...

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् । तीमध्ये ‘पिकएक्स...

SF

गाउँलेले १५ दिन लगाएर ४ वटा पुल बनाएका थिए, बाढीले बगाइदियो

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेतस्थित सर्दीमा बनाइएको अस्थायी पुल बाढीले बगाएको छ।

SF

बिपीको दुरदृष्टि र भारतीय दक्षिणपन्थको उदय

चन्द्रशेखरसँगको एउटा संवाद, जसको राजनीतिक अर्थ आज अझ स्पष्ट हुँदैछ!

SF

पालिका भवन निर्माण क्रममा पहिरो गएपछि जोखिममा छन् स्थानीयका घर (तस्बिरहरू)

निर्माणधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन्। भदौमा पहिरो खसेयता निर्माण कार्य प्रभावित छ ।

बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज

काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि...

बिपी राजमार्ग दिउँसो मात्रै खुल्ने, १० बजेको लक्ष्य पूरा भएन

दुई दिनदेखिको अविरल वर्षाका कारण शनिबार बिहानैदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि सडकमा भएको क्षतिका कारण तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको हो।...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसलहरू लुटिए

बर्लिन । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न सहरमा प्रहरी...

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि सात उपसमिति गठन गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ।...

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले मनाङ, संखुवासभा र सोलुखुम्बुका चार हिमतालको पानी घटाउने योजना अघि...

व्रत

याे निराहार, निर्जल व्रत बसेर बाकाे उमेर लम्बिने हाेइन, उमेर त स्वस्थ शरीर भए लम्बिने हाे।

सडक सफा गर्दै खाल्डाखुल्डी पनि पहिचान गर्छन् चालकविहीन रोबोट

चीनको नानजिङ सहरमा सडक सफाइका लागि चालकविहीन रोबोटको प्रयोग विस्तार हुँदै गएको छ।

पोर्चुगलको लिस्बनमा पनि प्रदर्शन, भाडासम्बन्धी विधेयक खारेजीको माग गर्दै हजारौँ उत्रे सडकमा

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा आवास संकट चर्किंदै गएपछि हजारौँ प्रदर्शनकारीले शनिबार फेरि सडकमा उत्रिएर सरकारले ल्याएको भाडासम्बन्धी विधेयक खारेज गर्न माग गरेका छन्...

फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन

महँगी, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा शनिबार लगातार तेस्रो साता विशाल प्रदर्शन भएको छ।

अर्नबको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने

अर्नब चक्रवातको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।...

अमेरिका र इजरायललाई खामेनीको चेतावनी : आक्रमण भए अब ‘भौगोलिक सीमा’ हेरिने छैन

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्।...

३९ प्रतिशत बढ्यो बैंकहरुको नाफा, यस्तो छ २० बैंकको अवस्था (सूचीसहित)

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् । २० वटै वाणिज्य बैंकले सार्वजनिक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।