THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
← सबै समाचारमा फर्कनुहोस्

विराटनगरलाई चौथो सफलता, आशिफ शेख ४५ रनमा आउट

काठमाडौँ । लगातार तीन विकेट गुमाएपछि लुम्बिनी लायन्सको ब्याटिङ लाइन धर्मराउन थालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बनीका डार्सी सर्ट ३८ बलमा ४५ रन बनाएर आउट भएका हुन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →