रसुवागढीदेखि चितवनको देवघाटसम्म भोटेकोशी बाढीको गति कति ?
काठमाडौँ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गत १० भदौ गते आएको विनाशकारी बाढीका विषयमा तयार पारेको दोस्रो प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल र चीन सीमा नाका रसुवागढीदेखि चितवन देवघाटसम्म बाढीको गति र त्यसको प्रभावको विषयमा अध्ययन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →