सुरुङमा मानिस फसेको जानकारी दिँदा पनि ७२ घण्टासम्म सुनुवाइ भएन : ज्ञानेन्द्र शाही
शाहीका अनुसार सुरुङको अवस्थाबारे अनुगमन गर्न ७२ घण्टापछि मात्रै टोली पुगेको र ९६ घण्टापछि उद्धार टोली सुरुङमा प्रवेश गरेको र त्यो पनि सरकारी टोली नभई पर्वतारोही तथा सुरुङबाट बाहिर निस्किएका व्यक्तिको सहयोगमा उद्धार प्रयास भएको उनले बताए।...
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →