THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 16 August 2026
रातोपाटी

बैतडी पुगेका पूर्वाधार विकासमन्त्री लम्साल कसरी भए बिरामी ?

काठमाडौँ। बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौँ ल्याइएको छ। शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको सङ्क्रमण देखिएको...

देउवा समूहको सम्मेलनको निष्कर्ष : १५ औं महाधिवेशन गर्ने, शशांकले संयोजन गर्ने

सम्मेलनले १५ औं महाधिवेशन समयमा हुन नसक्नुमा तत्कालीन महामन्त्री गगनकुमार थापालाई जिम्मेवार ठहर गरेको छ ।

बैंकहरूको असुलीसँगै उठ्न बाँकी ब्याजमा पनि सुधार, वास्तविक नाफा ६५ अर्ब 

नेपाल राष्ट्र बैंकको खुकुलो कर्जा नीतिका कारण असुलीमा सुधार आउँदा बैंकहरूका वित्तीय सुधारमा सकारात्मक प्रभाव देखिएको हो ।

शेख हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमानले भारत भ्रमण नगर्ने

काठमाडाैँ। नयाँ दिल्लीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण नगरेसम्म प्रधानमन्त्री तारिक रहमान भारत भ्रमण गर्ने छैनन् । जबसम्म नयाँ दिल्लीले शेख हसिनालाई प्रत्यर्पण गर्दैनन्।...

कांग्रेस विवाद : इतर पक्षले पारित गरेका प्रतिवेदनप्रति संस्थापन पक्षको आपत्ति

‘एउटा पद्धति त हुन्छ नि । कांग्रेस पार्टीको नेता अदालतले चयन गर्ने पनि होइन, भिडले चयन गर्ने पनि होइन,’ प्रवक्ता चालिसेले भने ।

भदौ १ गतेदेखि ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै हुने

काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको बिक्री वितरण सम्बन्धी नयाँ सूचना जारी गर्दै भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका...

चिनी मूल्यवृद्धि : आरोप-प्रत्यारोपमा उद्योगी र व्यापारी, मारमा उपभोक्ता

१ जेठसम्म उद्योगसँग १ लाख ८ हजार टन स्टक छ भन्ने संघ, अनि अहिले साउन–भदौ लाग्दै गर्दा स्टक सकिन लाग्यो भन्ने उद्योगीको भनाइबीच विरोधाभास...

देउवा समूहले धर्मनिरपेक्षताबारे धारणा बदल्न खोजेको हो ?

कांग्रेसको संस्थापनइतरले हिन्दू, बौद्ध, किराँत, प्राकृत धर्म लगायतका धर्मलाई राष्ट्रिय धर्मको रूपमा संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रतिबद्धता...

दृष्टिविहीन दिलबहादुरको परिवारले १० दिनपछि पायो ग्यास (तस्वीरहरू)

‘ग्यास सकिएपछि हामीले बच्चासमेत चिउरा र पानी मात्रै खाएर गुजार्‍यौं । कुनै दिन ग्यास किन्न पैसा हुँदैनथ्यो । अहिले त पैसा त थियो, पैसा...

ब्रिटिस मोडेल कलेजको उत्कृष्ट नतिजा : ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ। ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस मोडेल कलेज (बीएमसी) ले क्याम्ब्रिज इन्टरनेसनल एएस तथा ए लेभल मे/जुन २०२६ को परीक्षा...

भन्सार छलेर ल्याइएको ३ लाख ६२ हजारका सामान बरामद

३१ साउन, सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र बर्जु गाउँपालिकाको दुई स्थानबाट आइतबार प्रहरीले ३ लाख ६२ हजार २ सय १५ रुपैयाँ बराबरको भन्सार छलीका...

जाजरकोट पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत, बीमा भुक्तानी प्रक्रिया द्रुत गतिमा अघि बढाइने

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको अध्यक्षतामा आइतबार बसेको बैठकले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ लगायतका क्षेत्रमा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै...

SF

कोरम नपुगेर संसद बैठक स्थगित भएको विषयमा रास्वपा महामन्त्रीलाई प्रश्न

कुनै समय संसदका खाली कुर्सी देखाएर पुराना दलहरूलाई तीखा प्रश्न सोध्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफै प्रश्नको घेरामा छ।

१४ औँ पुष्पलाल स्मृति ब्याडमिन्टन : रसिला महर्जनद्वारा उपाधि रक्षा

ललितपुर। त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरीयता महिलातर्फको उपाधि रक्षा गरेकी छिन्। सहआयोजक...

रास्वपाले भोलिदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको निर्णयअनुसार भोलिदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ। कार्यक्रम अन्तर्गत भदाै ४ गते पार्टीका उपसभापति तथा अर्थमन्त्री डा.

गोरखकाली रबर उद्योगमा संसदीय समितिको अनुगमन, छैन सञ्चालनको टुंगो

शुशील खड्का नेतृत्वको उक्त उपसमितिले आइतबार उद्योगको निरिक्षण गर्दै मोडालिटीको चाडै टुंगो लगाउने बतायो ।

जाजरकोट पहिरोपीडितको उद्धार र पुनर्स्थापनामा कांग्रेसले गरायाे सरकारको ध्यानाकर्षण

काठमाडाैँ । नेपाली कांग्रेसले जाजरकोटसहित विभिन्न पहाडी जिल्लामा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ। सभापति गगनकुमार...

एमाले बागमती संसदीय दलको बैठक भदौ २ गते बस्ने

मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आगामी २ गते बस्ने भएको छ । सत्ता सङ्घर्ष र आन्तरिक विवादमा फसेको एमालेको संसदीय दलको...

फोर्ब्स सूचीका मेटी बसेरी र अर्बिट ग्रुपका रेग्मीबिच भेट, नेपालमा विश्वविद्यालय खोल्नेबारे छलफल

काठमाडौँ। नेपाल भ्रमणमा आएका फोर्ब्सको ‘अन्डर ३०’ सूचीमा परेका मेटी बसेरीसँग अर्बिट ग्रुपका चेयरम्यान सुनिल रेग्मीले भेटघाट गरेका छन्। बसेरी क्यानडाको अप्लाई बोर्डका संस्थापक...

धार्मिक स्वतन्त्रताको नीतिबाट किन पछि हट्यो कांग्रेस इतर समूह ?

काठमाडौँ। नेपाली कांग्रेसको इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला) समूहको राष्ट्रिय भेला ५ बुँदे निर्णय गर्दै शुक्रबार सम्पन्न भएको छ ।...

सोमबारको प्रतिनिधि सभामा खानी, राहदानी र मानव बेचबिखन लगायतका विधेयकमाथि छलफल हुने

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको ४४ औँ बैठकको सम्भावित कार्यसूचीअनुसार भदौ १ गते सोमबार दिउँसो १ बजे...

जाजरकोटमा पहिरोले पुरिएर चार जनाको मृत्यु, चार डिस्चार्ज

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा अविरल वर्षाका कारण शनिबार दिउँसो आएको पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा भेरी...

कुमारीपाटीमा ३१ लाख ७० हजारभन्दा बढीको धनमाल चोरी

ललितपुर। ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने माया महर्जनको घरबाट सुनका गहनासहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। शनिबार घरबाट सुनका विभिन्न गरगहना गरी करिब...

बालाजु क्षेत्रमा फोन चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ। बालाजु क्षेत्रमा विभिन्न बहाना बनाई सवारी चालक तथा सर्वसाधारणको फोन चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले...

अनुमतिबिनै आईभीएफ सेन्टर सञ्चालन, डा. नुतनले गायब बनाइन् कागजात

नेपाल मेडिकल काउन्सिलले अनुगमन गर्दा डा. नुतन शर्माको बीएन्डबी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर अनुमति नै नलिई सञ्चालन गरेको पाइएको छ ।