THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
रातोपाटी

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्‍द्वारा बधाई प्रस्ताव पारित

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष पूरा गरेको अवसरमा केन्द्रीय मन्त्रिपरिषद्ले बधाई प्रस्ताव पारित गरेको छ। मन्त्रिपरिषद्को...

कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदैछ । आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार...

SF

पोर्चुगलको प्रशिक्षण छाडेकोमा रोनाल्डोको पश्चात्ताप, तर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने

‘मैले क्याम्प छाड्नु हुँदैनथ्यो। यसको जिम्मेवारी पूर्ण रूपमा मेरो हो,’ रोनाल्डोले भने। उनले आफ्ना सहकर्मी खेलाडी र पोर्चुगलका समर्थकसँग पनि माफी मागेका छन्।

SF

यमनमा हुथी विद्रोही र सेनाबीच झडप, २४ घण्टामा २७० भन्दा बढीको मृत्यु

२१ असोज, काठमाडौं । यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच झडप हुँदा २७० भन्दा बढीको मृत्यु भएको छ । साउदी अरबको समर्थन...

योगेशको चेतावनी–मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वलाई प्रश्न गरे कारबाही भोग्न तयार हुनुपर्ने पार्टी निर्देशनलाई ‘मकै पर्व’सँग तुलना गर्दै नेतृत्वलाई कृष्णलाल अधिकारीहरू...

जलवायु न्याय माग्दै नेपाल : अन्तर्राष्ट्रिय मञ्चमा दाबी ठुलो, आन्तरिक तयारी कमजोर

काठमाडौँ । नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्रोत, सहयोग र क्षतिपूर्तिको माग गर्दै आए पनि त्यसलाई बलियो बनाउने आन्तरिक तयारी भने निकै कमजोर...

मधेशमा चाडपर्व लक्षित सुरक्षा योजना : ७ हजार बढी प्रहरी परिचालन गरिने

सबैभन्दा धेरै प्रहरी धनुषामा १५९९ जना परिचालन गरिने योजना छ। सीमा नाकामा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ।

SF

हुम्लामा हिमपातले जनजीवन प्रभावित

वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ।

जवाफदेहीको कसीमा बालेन्द्र र रास्वपा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई २०८३ असोज ११ गते सुरक्षाको बहानामा मध्यरात गरिएको गिरफ्तारी र भोलिपल्टको रिहाइ सामान्य घटना थिएन।...

सोह्र लाखबराबरको अवैध पटाका बरामद

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले रु १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ।

प्रशिक्षकले ‘वाचा तोडेको’ रोनाल्डोको आरोप, क्याम्प छाडेकोमा भने मागे माफी

लिस्बन । मुख्य प्रशिक्षक जोर्जे जिससले दुई पटक ‘आफ्नो वाचा तोडेपछि’ पोर्चुगलको क्याम्प छाडेकोमा आफू सजायको भागिदार भएको तर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास भने नलिने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दुबईमा गुन्जियो नेपथ्यको ‘कोशीको पानी’

दुबई । दुबईको आधुनिक हलमा नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ । आइस हकी खेलिने कभर्ड हलमा अघिल्ला कन्सर्टहरू गर्दै आएको ब्यान्डले...

एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।...

खेतमा पानी लगाउन गएका युवक मृ*त फेला

२१ असोज, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन् । हिजो मंगलबार दिउँसो खेतमा...

SF

कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवाल उम्मेदवार

लोकदोहोरी गायक तथा सर्जक एवं राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ ।

४४ उपसचिवको सरुवा, को कहाँ ? (नामावलीसहित)

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीहरूको सरुवा गरेको छ।...

भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख नगद दिने

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । महिला, बालबालिका, लैङ्गिक...

भारतीय महिला टोलीमा नयाँ युगको सुरुवात, कप्तानी सम्हाल्दै स्मृति मन्धना

नयाँ दिल्ली । भारतीय महिला क्रिकेट टोलीकी प्रमुख ब्याटर स्मृति मन्धना तीनवटै फर्म्याटको नयाँ कप्तान नियुक्त भएकी छन्। करिब एक दशकसम्म टोलीको नेतृत्व गरेकी...

अब राजनीतिक पार्टीको नेतृत्वमा युवा र विषय विज्ञ पुग्नुपर्छ: रञ्जित कर्ण

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार रञ्जित कर्णले अब राजनीतिक दलहरूको नेतृत्वमा युवा र विषय विज्ञ पुग्नुपर्ने बताएका छन्। विश्वमा युवाहरूले नयाँ नयाँ प्रविधि...

प्रयोगशालामा ‘न्युमोनिक प्लेग’को आशङ्कापछि रुसलाई सहयोग गर्ने ट्रम्पको घोषणा

२१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्।...

SF

श्रमिकतर्फ केन्द्रीय सदस्यमा सुनिल केसी उम्मेदवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनिल केसीले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

‘द लास्ट ट्याङ्गो’मा मेस्सीको भावुक बिदाइ, २१ वर्षे अन्तर्राष्ट्रिय यात्रा टुंगियो

काठमाडौँ । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई...

भारतको टी-२० टोलीमा भुवनेश्वरको पुनरागमन

नयाँ दिल्ली । भारतले आगामी न्युजिल्यान्ड भ्रमणका लागि घोषणा गरेको पाँच खेलको टी-२० शृङ्खलामा टोलीमा तीव्र गतिका बलर भुवनेश्वर कुमारलाई पुनरागमन गराएको छ। सन्...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।