डा.केसीको स्वास्थ्य जटिल, थप उपचारका लागि तुरुन्त प्रबन्ध मिलाउन माग
काठमाडौँ । प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि स्वास्थ्य मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारिस गरिएको छ। जिल्ला अस्पताल...
जनकपुर बाेल्ट्सले गुमायाे छैठाैँ विकेट
काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत पाेखरा एभेन्जर्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले छैठाैँ विकेट गुमाएकाे छ। आइतबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा जनकपुरले पाँचाै विकेटकाे...
तृतराजको अर्धशतकमा जनकपुरको १४७ रन, १५ रन मात्रै दिएर पोखराका शकिबले लिए ३ विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
तृतराजको अर्धशतकको मद्दतमा जनकपुरले दियो १४८ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।
कांग्रेस देउवा पक्षको कपिलवस्तु सभापतिमा सिंह निर्वाचित
देउवा पक्षको नियमित १५ औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा राजेश बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन्।...
५३ वर्ष लागिन् ऐश्वर्या राय, युवाहरूको आदर्श बन्न पढाइलाई प्राथमिकता
ऐश्वर्या राय बच्चन आज आफ्नो ५३औँ जन्मदिन मनाउँदैछिन् । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जित्नुअघि नै उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आएका थिए...
त्रित राजको अर्धशतकमा जनकपुरले बनायो १४७ रन, पोखरालाई १४८ को लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।...
जनकपुरले पाेखरालाई दियाे १४८ रनकाे लक्ष्य
काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जनकपुर बाेल्ट्सले पाेखरा एभेन्जर्सलाई जितका लागि १४८ रनकाे लक्ष्य दिएकाे छ।
एनपीएलकी ग्ल्यामरस होस्ट, सामाजिक सञ्जालभरि चर्चा
नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा त यसै हुने भयो, उसै हुने भयो । तर, क्रिकेटको त्यो उत्सवमा अरुपनि विषयले चर्चा पाउने गर्छन्। जस्तो...
अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना
तेहरान । अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ । त्यो युद्धको अवधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...
सोमबारदेखि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ४ बजेसम्म
माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।...
तिहारको चटारो, माटोको पाला बनाउन भ्याइ नभ्याइ (तस्बिरहरु)
तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइ नभ्याइ छ।
बाढी विस्थापितले किन पाएनन् घरभाडाको १५ हजार ?
सरकारले भोटेकोशी बाढी विस्थापितलाई घरभाडावापत मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोहीअनुसार विस्थापितहरू भाडाको कोठामा बसे । तर साढे दुई महिना...
जनकपुरका तृतराज दासले बनाए अर्धशतक
त्रिवि क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा तृतले ४९ बलमा अर्धशतक बनाएका हुन् ।
मोटरसाइकल ट्रकमा ठोक्किँदा ५५ वर्षीय पुरुषको मृत्यु
सुर्खेत। मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार...
एनपीएलमा तिर्थराजको पहिलो अर्धशतक
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार पोखरा एभेञ्जर्ससँगको खेलमा जनकपुर बोल्ट्सका तिर्थराज दासले अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...
देउवा पक्षको नेविसंघ अध्यक्षमा श्रृजना मल्ल मनोनीत
मल्ल नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पा नेतृत्वको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन् ।
कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक
काठमाडाैँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बाेलाएकाे छ। साेमबार बिहान साढे ८ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौँमा बस्ने गरी बैठक बाेलाएकाे हाे। बैठकका...
अन्सारी भन्छन् : प्रधानमन्त्रीको निकट भएको फूर्ति लगाउन छाड्नुस्
उनले विगतमा पनि विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीसँग निकट रहेको भन्दै शक्ति प्रदर्शन गरे पनि अन्ततः उनीहरूको अवस्था बदलिएको बताएका छन्।...
बागमतीमा कर्मचारी सरुवा मापदण्ड : एउटै कार्यालयमा ३ वर्ष बसे अनिवार्य सरुवा
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापन मापदण्ड जारी गरेको छ । प्रदेश सरकारले कर्मचारी सरुवा तथा पदस्थापन प्रक्रियालाई निष्पक्ष,...
देउवा समूहले सृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सृजना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा मनोनयन गरेको छ।...
मङ्सिर तेस्रो साता अन्तर्राष्ट्रिय व्यापार मेला
काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ...
'भकुण्डे भूत' ले जित्यो 'माइ कल्चर, माइ हेरिटेज' अवार्ड
च्यालेन्जमा प्राप्त ३५ वटा भिडिओ प्राप्त भएका थिए। विजेतालाई आइतबार अवार्ड प्रदान गरिएको हो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।