इजरायली सेनाद्वारा हमास कमाण्डरमाथि कारबाही गरेको दाबी
काठमाडौँ । इजरायली सेनाले शनिबार गाजाको अस्पताल परिसरभित्र एक हमास कमाण्डरमाथि प्रहार गरेको बताएको छ। गाजास्थित स्वास्थ्य अधिकारीहरूले अन्यत्र भएका इजरायली आक्रमणहरूमा तीन जनाको मृत्यु भएको जनाएका छन् । सन् २०२५ अक्टोबरमा लागू भएको अमेरिका समर्थित युद्धविरामका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →