विराटनगरको पहिलो विकेट पतन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ...
वरिष्ठ संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना
काठमाडौँ । वरिष्ठ संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको कुपण्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा भर्ना गरिएको...
आङ्देम्बेले सभामुखलाई भेट्दै, विपक्षी दलका निर्णयबारे जानकारी गराउने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेट्दै छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा...
प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित
पलाँता पालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ।...
माधव नेपालसँगै कांग्रेस नेता मीनेन्द्र रिजालविरुद्ध पनि मुद्दा पुग्यो विशेष अदालतमा
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज)...
माधवकुमार नेपालविरूद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर हुँदै
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।
तिहारलाई लक्षित गरी अमेरिकामा देउसी भैलो कार्यक्रम
अभिनेत्री सरिता लामिछानेले नजिकिदो तिहारलाई लक्षित गरी अमेरिकामा देउसी भैलो कार्यक्रम आयोजना गरेकी छिन् । एभरेस्ट कला केन्द्र, युएसएले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै...
इनम प्रकरणमा विवादमा तानिएका सर्वोच्चका न्यायाधीश फुयाल बिदामा बसे
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । उनी मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी...
डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ
१७ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिममा पक्राउ गरेको छ । कर्णाली प्रदेश...
के बदलिएको कांग्रेसले देश बदल्न सक्छ?
यसले पार्टीलाई आफ्नो ऐतिहासिक विरासतभन्दा माथि उठेर लोकतान्त्रिक राजनीतिमार्फत सामान्य नागरिकका दैनिक सरोकारहरूप्रति अर्थपूर्ण ढंगले जबाफ दिन सक्छ र आफ्ना कार्यमार्फत प्रदर्शन गर्न सक्छ...
माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा पुग्यो
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार दुरुपयोग...
बचत र कर्जाको ब्याजदर घट्दा पनि बैंकहरूको नाफा कसरी बढ्यो?
बैंकको मुख्य ब्याज आम्दानी खासै बढेको छैन, तर नाफा झन्डै डेढ गुणा पुगेको छ। तीन महिनामै २० बैंकले करिब १९ अर्ब रुपैयाँ नाफा कमाएका...
डोल्पा कारागार जेलब्रेक गरी भागेका दुई कैदीबन्दी पक्राउ
सुर्खेत । शुक्रबार राति डोल्पा जिल्ला कारागारमा सुरुङ खनेर भागेका ८ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ । प्रदेश...
शाहरूखको 'किङ'ले प्रदर्शनअघि नै गर्यो ६६५ करोड भारूको कारोबार
गीतले दर्शकमाझ चर्चा पाइरहेका बेला फिल्मको बक्स अफिस व्यापारलाई लिएर पनि चासो बढ्न थालेको छ।
बालेनलाई महेशको प्रश्न : कर्मचारीलाई उभ्याएर आफू पानीमाथिको ओभानो बन्ने कस्तो शासन शैली हो ?
नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयलाई लिएर प्रधानमन्त्री बालेनद्र शाह 'बालेन' नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन्।...
जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा
फिल्ममेकर सञ्जय लीला भन्सालीको कम्पनी भन्साली प्रोडक्सन्सको पेजबाट पोस्ट गरिएको फोटो अहिले ट्रोल भएको छ । त्यहाँ तीनवटा तस्बिर छन् । र, ती रोमान्टिक...
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
झापा । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका...
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा
मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो।
कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताको कृपापात्र आवश्यक छैन : देवराज चालिसे
कांग्रेसभित्रको आन्तरिक असहमतिलाई लिएर लोकतन्त्रविरोधीहरूले खुसी मनाउन आवश्यक नभएको भन्दै चालिसेले पार्टीका आन्तरिक समस्या समाधान गर्न कांग्रेस आफैँ सक्षम हुने बताएका हुन्।...
बहुआयामिक संकटको सँघारमा नेपाल
एकातिर युवा बेरोजगारी र आर्थिक मन्दीले सिर्जना गरेको सामाजिक असन्तोष छ भने अर्कातिर वातावरणीय क्षय, वायु प्रदूषण र जलवायु परिवर्तनका दीर्घकालीन प्रभावहरूले राष्ट्रिय विकासको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।