THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
← सबै समाचारमा फर्कनुहोस्

भग्नावशेषको शिविरबाट

भग्नावशेषको थुप्रोले बनेको अभिशप्त शिविरबाट खण्डहर प्रकृतिशालामा टोलाएर होस ठेगानाविहीन भएर किंकर्तव्यविमूढ मुडमा हामीहरू हर हमेसा पढिरहेछौं निर्माण–विनिर्माणका बडापत्रहरू गमिरहेछौं प्रलय–महाप्रलयका आख्यानहरू। तिमीहरू भग्नावशेषले थिचिएपछि आफन्त र साथीहरू स्वयं भग्नावशेष बनेपछि हामी एकाएक स्तब्ध भएका छौं सर्लक्कै अर्धचेतयुक्त भएका छौं हामी भग्नावशेषतुल्य भएका छौँ। एउटै लासमा धेरैले दावी गरिरहेको आततायी महाविपत्तिको घनघोर त्रासदीबीच खण्डहर किनारामा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →