सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु
७ भदौ, सिरहा । सिरहामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । नवराजपुर गाउँपालिका–४ नवराजपुर टोल बस्ने २८ वर्षीय पशुपती शर्माको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । आफ्नै खेतमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नवराजपुर आधारभुत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →