एकैदिन तोलामा साढे ९ हजार घट्यो सुन
१४ भदौ, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो । बिहीबार ३ लाख २० हजार ९ सय तथा बुधबार ३...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →