कस्तो रहला मेस्सी–रोनाल्डो बिनाको आगामी फुटबल ?
काठमाडौँ । एक समय थियो, फुटबलका समर्थकहरू मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहसमा विभाजित हुन्थे । कसैले अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीको असाधारण ड्रिब्लिङ,...
विनोद चौधरीको योग्यतासम्बन्धी रिटको पेसी फेरि सर्यो
काठमाडौँ । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नका लागि योग्य नरहेको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेसी फेरि सरेको छ ।...
११७ कम्पनी आइपिओ अनुमतिको पर्खाइमा, कुन कम्पनी कुन चरणमा?
आइपिओका लागि आवेदन दिएका कम्पनीको प्रक्रिया कहाँ पुगेको छ भन्ने जिज्ञासा र गुनासो बढेका बेला धितोपत्र बोर्डले आवेदन दिएका कम्पनीको प्रक्रियागत अवस्था सार्वजनिक गरेको...
पञ्चायतकालमा एमाले नेताहरूलाई आश्रय दिएकी रनधताको निधन, ओलीले ओढाए पार्टीको झन्डा
९१ वर्षीया उनको भक्तपुरको लोकन्थलीस्थित बिहीबार साँझ निधन भएको थियो।
सुदूरपश्चिमविरूद्ध खेल्दै कर्णालीका डेभिड मिलर, दुवै टोलीमा कुल तीन परिवर्तन
नेपाल प्रिमियर लिग (एनपिएल)मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
वीरगन्जमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट, एक हजार लिटर बढी मदिरा बरामद
जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका–१५ भीष्वाडाँडा नजिक सञ्चालनमा रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...
'चिरञ्जीवी भव:'को 'जाले रूमाल'मा प्रेम र पारिवारिक सम्बन्ध
दीपकप्रसाद आचार्यको शब्द रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ।
सडक विभागका महानिर्देशक भन्छन्- जथाभावी बेलिब्रिज राख्नु घातक
‘हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन । धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ । नत्र, बर्खायामको बाढीले...
राष्ट्रपति पौडेलसँग कोरियाली राजदूतकाे शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत Park Tae-kyung ले शिष्टाचार भेट गरेका छन्। उक्त भेटघाट काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा भएको...
कर्णालीले टस जितेर बलिङ रोज्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार हुने पहिलो खेलमा कर्णालीले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमसँगको...
कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ । टीयू मैदानमा कर्णालीले टस...
मानिसका लागि उत्सव, कुकुरका लागि त्रास : पटाकाको आवाजले किन डराउँछन् घरपालुवा जनावर ?
तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, फूलमाला, मिठाई र पटाकाको सम्झना आउँछ । घरघरमा दीपावलीको तयारी हुन्छ । साँझ परेपछि आकाश रंगीन बन्छ, पटाकाको आवाजले वातावरण...
विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्छ : सभापति लामिछाने
रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्।...
दुई हजार वर्ष पुरानो बालकको चिहानमा भेटिएको माटोको कप र धातुको कुखुरा
अहिले त्यही कप बेलायतको सिरेन्सेस्टरस्थित कोरिनियम संग्रहालयमा प्रदर्शन गरिएको छ।
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तमा शुक्रबार भएको भीषण सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।...
सुनुवाइ समितिमा उजुरीकर्ताले भने– 'मेरो जग्गा खानेलाई सर्वोच्चको न्यायाधीश बनाउन मिल्दैन'
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरीकर्ता टंकराज न्यौपानेले गम्भीर आरोप लगाएका छन् । समितिमा आफ्नो भनाइ राख्दै...
मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ।...
पूर्वाधार मन्त्रीका सल्लाहकारको गाडीले सिंहदरबारभित्रै दियो सांसदलाई ठक्कर
पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले सिंहदरबारभित्रै सांसदलाई ठक्कर दिएको छ।
दुर्गम गाउँका विद्यार्थीले पहिलोपटक सिके रोबोटिक्स र प्रविधिको सीप
उनले कर्णालीले अब आविष्कारको नेतृत्व गर्नुपर्नेमा जोड दिए। ‘कर्णालीले अब आविष्कारको नेतृत्व गर्छ। असम्भव भनिएका कुरासमेत सम्भव गरेर देखाउँछ।...
सुदूरपश्चिमसँगको खेलअघि डेभिड मिलरले गरे मैदानमा ‘वार्मअप’
काठमाडौँ । कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । शुक्रबार खेल सुरु हुनुअघि त्यहाँ पुगेर...
सुनसरीलाई नेपथ्यको सामाजिक सद्भावको सन्देश
काठमाडौं । ‘जोगले हुन्छ’ गीत सुनेर रमाएको दर्शकहरू एक स्वरमा ‘अमृत’ भन्दै चिच्याइरहेका थिए। त्यही बेला मुख्य प्रस्तोता एवं नेपथ्यका अगुवा अमृत गुरुङले आफ्नो...
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली
काठमाडौँ । निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा...
जबरजस्ती करणी मुद्दामा पीडकलाई सफाइ दिएको प्रस्तावित न्यायाधीश सारुमाथि आरोप
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारुमाथि संसदीय सुनुवाइ समिति बैठकमा उजुरीकर्तासँग छलफल सुरु भएको छ । शुक्रबारको समिति बैठकमा सर्वोच्च अदालतमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।