साउनमा दर्ता भएका ९ मध्ये ८ वटा ‘संशोधन’ विधेयक, विपक्षी भन्छन् : झारा टार्ने काम
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा १६६ विधेयक संघीय संसद्मा पुर्याउने बताएको थियो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले गत असार ३१ गते राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई भेटेर र प्रतिनिधि सभामा सम्बोधन गरेर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →