THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 19 August 2026
रातोपाटी

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उनले...

मध्य अफ्रिकी गणतन्त्रको सुनखानीमा पुरिएर कम्तीमा ३० मजदुरको मृत्यु

बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा क्यामरुनको सीमाना नजिकै एउटा सानो स्तरको सुनखानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार...

र्‍याकेटको सानो घेराबाट एसियाली मञ्चसम्म : नेपाली स्क्वासको नयाँ परीक्षा (भिडियो रिपोर्ट)

काठमाडौँ । एसियाली खेलकुदको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलको सूची लामो छ । क्रिकेट, कबड्डी, भलिबलदेखि कराते, बक्सिङ, पौडी र एथलेटिक्ससम्मका खेलाडी अहिले जापानको...

चोलेन्द्रको महाभियोग प्रकरण : ‘धमिजा काण्ड’ देखि अमेरिकी न्यायाधीशको महाअभियोगको द‌ृष्टान्त

काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाविरूद्धको महाभियोग प्रस्तावका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले ३३ वर्ष पुरानो धमिजा काण्डदेखि अमेरिकी न्यायाधीश...

प्रेस काउन्सिलका चार सदस्यले लिए सपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गरका छन् । सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबिच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू...

वीर अस्पतालमा अब मिर्गौलाको ओपीडी सेवा हप्तामा पाँच दिन

यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ ।

‘योजना किनबेच हुने’ प्रदेशको पहिचान बदल्ने मुख्यमन्त्री भट्टको दाबी

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारसँग जोडिँदै आएको योजना किनबेचको आरोपको अन्त्य गर्दै प्रदेशको नयाँ पहिचान स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

जीवन बीमा कम्पनीको नाफा घट्यो : नाफामा आईएमई, वृद्धिदरमा सिटिजन अगाडि

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका प्रमुख १२ जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफामा सामान्य गिरावट आएको...

चिकित्सा शिक्षा आयोगको निर्देशकमा तीन जना नियुक्त, को-को हुन् ?

आयोगको निर्देशक पदमा डा. सन्ध्या चापागाईं, डा. सङ्गरत्न बज्राचार्य र डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।

डेंगु सङ्क्रमितको संख्या २८ सय ४४ पुग्यो, २ जनाको मृत्यु

काठमाडौँ। ​देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ। गत पुसदेखि हालसम्मको अद्यावधिक विवरण अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८...

विजयपुर खोलाले बगाएका अर्का किशाेरको पनि शव भेटियो

पोखरा । पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका अर्का किशाेरको पनि शव फेला परेको छ। १५ वर्षीय ओमन राईको शव तनहुँको शुक्ला गण्डकी नगरपालिका...

बालेनको समयमा पठन संस्कृति

रास्वपा बैठकमा रविले भनेको हुनाले यो एस्प्रेसो उक्त पार्टीप्रति बढ्ता केन्द्रित भयो होला । यथार्थमा कांग्रेस, एमाले, नेकपा, राप्रपा सबैको हालत लगभग उही छ...

कर्णालीमा तीन सातापछि सरकार विस्तार, एमालेका ३ मन्त्रीले लिए शपथ

नेकपा एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री खगराज भट्टको एक साता : स्वास्थ्य सुधार, विपद् व्यवस्थापनदेखि पश्चिम सेती प्राथमिकतामा

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको एक सातामा खगराज भट्टले स्वास्थ्य सेवा सुधारदेखि विपद् व्यवस्थापन, पश्चिम सेती जलविद्युत् आयोजना र ग्यास आपूर्तिसम्मका विषयमा...

जग्गा खरिद गर्दा बिचौलियामार्फत २ करोड घोटाला, ७ आना गायब

७ आना जग्गा मात्रै होइन, करिब २ करोड रुपैयाँसमेत घोटाला भएको पाइएको छ । यही जग्गा खरिद गर्दा बिचौलियामार्फत १ करोड ९३ लाख ७५०...

सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार

सर्लाही। सर्लाही जिल्लाको कौडेना गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको विशेष टोलीले कौडेना गापा १,...

एसोसियट क्रिकेटमा इटालीको शानदार उदय

एक समय एसोसियट क्रिकेटमा नेपालको जति चर्चा हुने गर्थ्यो, अहिले त्यस्तै चर्चा इटालीको हुन थालेको छ । इटालीले एकपछि अर्को सफलता हासिल गर्दै एसोसियट...

बागमती सरकारबारे राप्रपामा किचलो

राप्रपा केन्द्रीय समितिले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्र पठाउँदै एमालेका किरण थापालाई मुख्यमन्त्रीमा दाबी पेस गर्दा राप्रपा सांसदहरूको समर्थन रहेको भनी बुझाइएको पत्रलाई...

एमाले–नेकपा सरकारको साझा न्यूनतम कार्यक्रम एक हप्तामा तयार हुने

विराटनगर। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच कोशी प्रदेश सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणको लागि गठन भएको कार्यदलले पूर्णता पाएको छ...

सन्तोष राईको शव सरकारी खर्चमा ल्याइने, सांसद आशिका तामाङले दिइन् सरकारलाई धन्यवाद

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा निधन भएका सन्तोष राईको शव नेपाल ल्याउन लाग्ने सम्पूर्ण खर्च र कानुनी प्रक्रियाको जिम्मेवारी नेपाल सरकारले लिने भएको छ...

‘पूर्वन्यायाधीश छानबिन दायरा बाहिर हुन सक्दैनन्’

शाही आयोगको कार्यादेश र आफूले नेतृत्व गरेको आयोगको कार्य पद्धति निकै फरक रहेको भन्दै अध्यक्ष भण्डारीले दुवै आयोगको तुलना नै हुन नसक्ने जिकिर गरेका...

‘कुवेतको बन्द कोठाबाट फर्किएको जीवन’

उनको कथा यतिमै सकिँदैन । किनकि, उनीसँगै एउटै कोठामा रोइरहेका, उद्धारको पर्खाइमा रहेका अरू नेपाली महिलाको प्रश्न अझै बाँकी छ ।

दूरसञ्चार कम्पनीको लाइसेन्स खारेज हुनेबित्तिकै सम्पत्ति सरकारको हुन्छ ?

विज्ञहरू भन्छन्– ऐनमा नभएको कुरा नियमावलीमा राखेर राज्यले टेलिकम कम्पनीको सम्पत्ति कब्जा गर्न मिल्दैन

मन्त्रीसँग काम लिन ओलीकै शैली अपनाउँदै बालेन: नतिजामा को अब्बल बन्ला ?

विगतमा प्रयोग भइसकेको औजारलाई नयाँ सरकारले कति प्रभावकारी ढंगले प्रयोग गर्छ र ओलीकालीन अभ्यासबाट के सिक्छ?...

उड्यो विश्वकै ठूलो इलेक्ट्रीक जहाज, २७ मिनेट उड्दा ५ डलरको बिजुली खर्च

विश्वकै सबैभन्दा ठूलो ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ ले आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।...