नेपालका होरा र टीटुके पब्जी मोबाइल ग्लोबल ओपनमा छनोट
३ असोज, काठमाडौं । नेपालका दुई ईस्पोर्टस टिम होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनका लागि छनोट भएका छन् । काठमाडौंमा शनिबार...
सिरहामा छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
३ असोज, जनकपुरधाम । सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक...
जंगलले 'रोनाल्डो' मात्रै होइन, एउटा ‘स्कुल’ पनि गुमाएको छ
काठमाडौँ । चितवनको जंगलमा वर्षौँदेखि देखिँदै आएको तथा प्रभुत्व जमाउँदै आएको रोनाल्डो अब छैन । ५३ वर्षीय रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र...
देउवाको गृहजिल्लाका सभापति-उपसभापति फरकफरक कित्तामा
देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापतिले जिल्ला कार्यसमितिबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेपछि उपसभापतिले काउन्टर विज्ञप्ति निकालेका छन् ।
बदलिएको सुर्खेतको घण्टाघर क्षेत्र (तस्वीरहरू)
३ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मध्यभागमा उभिएको घण्टाघर अहिले समय हेर्ने संरचनामा मात्र सीमित छैन । सहरको पहिचानसँग जोडिएको यो पुरानो...
पाँचपोखरी : जहाँ प्रकृतिसँगै भेटिन्छ हिमाली जीवन
कतै भेडाका बथान बाटो काटिरहेका भेटिन्थे। कतै चौरीगाईले घण्टी बजाउँदै गोठतिर फर्किरहेका देखिन्थे। हरियो पाखामा चरिरहेका भेडा र चौरीका दृश्यले पाँचपोखरीको सौन्दर्यलाई अझ जीवन्त...
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
३ असोज, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी...
संविधानको फ्रेम फेर्ने छैन व्यवस्था
संविधानले ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता’ लाई मात्र असंशोधनीय भनेको छ । त्यहाँ उल्लेख नभएका कैयौं प्रावधानहरू पनि संशोधन गर्न...
नाना पाटेकरपछि उदाएका ध्रुवे र रोनाल्डो!
नभन्दै अलि बेरमा रोनाल्डो टुप्लुक्क आइपुग्यो। सरस्वतीकलीसँग समागममा मग्न मकुनाले जसै रोनाल्डोलाई देख्यो, उसको सातोपुत्लो उड्यो। आफ्नो काम बीचैमा छाडेर ऊ कुलेलाम ठोक्यो। रोनाल्डो झन् के कम!
एउटै कुवाको पानी, उही गाउँबेंसी र बिसौनी
पार्टीको रक्षा र गलत नीतिको पक्षपोषण गर्नु एउटै कुरा होइन। गलत नीति, गलत नेताको पक्षपोषण गर्दा अन्ततः त्यसले पार्टीलाई नै डुबाउँछ। भदौ २४ बाट...
कांग्रेसमा महाधिवेशन प्रतिनिधि कसरी चयन हुन्छन् ?
कांग्रेसको विधानअनुसार वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू चयन हुन्छन्। ती प्रतिनिधि सहभागी हुने प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय...
काठमाडौँमा शनिबारदेखि थप ६ रुटमा २८ वटा विद्युतीय बस सेवा बिस्तार
काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस...
तीन दिने भारत भ्रमण सकेर फर्किए अर्थमन्त्री वाग्ले
३ असोज, काठमाडौं । भारतको औपचारिक भ्रमण सकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल...
ऐतिहासिक गीत ‘आँधी खोला’ को नयाँ भर्सन सार्वजनिक
श्रवणकुमारले मातापितालाई खर्पनमा राखेर तीर्थ गराउने क्रममा तिर्खा लाग्छ । मातापिताको लागि उनी पिउने पानी खोज्दै हिँड्छन् । सोही क्रममा शिकार खेल्न आएका दशरथले...
जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड
काठमाडौंमा ‘विश्व तापमान वृद्धिले हिमाली क्षेत्रमा पार्ने असर, नेपालमा हुने जोखिम र जलवायु न्याय’ विषयक राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।...
कांग्रेस महाधिवेशन : यसरी चुनिनेछ वडादेखि केन्द्रसम्मको नेतृत्व
कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको आकार विगतका दुई महाधिवेशनको तुलनामा निकै ठूलो हुने देखिएको छ । विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २३२...
उपल्लो डोल्पावासीको हिउँदे जोहो : उवा त पाक्यो, हिउँ पर्नुअघि चामल पुग्ला कि नाइँ ?
उपल्लो डोल्पामा कात्तिकबाट हिउँ पर्न सुरु हुन्छ । त्यसपछि न बाली भित्र्याउन सकिन्छ, न चामल ल्याउन । हिउँदभरी खानका लागि अहिले पाक्ने उवासँगै चामल...
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको तालिका शनिबार सार्वजनिक भइसकेको छ । तालिका आउनु अघि विभिन्न टोलीले विदेशी खेलाडीहरू अनुबन्ध...
रसुवा पुग्नै मुस्किल…(तस्वीरहरू)
काठमाडौंबाट रसुवा पुग्नका लागि प्रयोग हुने तादी–लच्याङ–कालिका सडकखण्डमा यतिबेला सवारी चाप बढेको छ ।
एमाले कार्यदल र सचिवालय बैठक भोलि, पर्सिबाट केन्द्रीय कमिटी
काठमाडौँ । नेकपा एमालेले आइतबारबाट लगातार तीन वटा बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार असोज ४ गते...
'संविधान संशोधनका लागि मधेसी एकता आवश्यक छ'
काठमाडौँ । मधेसवादी दलहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएका छन् । यसक्रममा अग्रगामी मोर्चाले पर्साको वीरगञ्जमा कार्यक्रम गरेको थियो भने काठमाडौँमा...
‘आचार्य’ को एक्सन-प्रधान ट्रेलर सार्वजनिक गर्दै निखिल भन्छन् : जंग जित्नु छ
काठमाडौं । निखिल उप्रेती निर्देशित र अभिनित एक्सन-प्रधान फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।...
संविधान संशोधनबारे पूर्णबहादुरले गरे दुई आयोगको प्रस्ताव
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् ।
ऊनबाट टोपी, टोपीबाट आम्दानी
जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४८ वर्षीय रतन बुढाको हातमा अहिले पनि खरायोको ऊनसँगै भविष्य बुन्ने सीप छ। झन्डै २५ वर्षअघि सुरु गरेको सीप...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।