‘दुई दिनसम्म बगर र जङ्गलमा आमा र बहिनीलाई खोजिरहेँ’
काठमाडौँ । नुवाकोटको बेत्रावती क्षेत्रमा पहाड खसेर आएको भीषण बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ । विदुर नगरपालिका– १० बेत्रावतीका कुशल श्रेष्ठले पूर्वसूचना आए पनि यति भयानक बाढीको कल्पना नगरिएकाले स्थानीयवासीले क्षणभरमै सर्वस्व गुमाउनुपरेको बताए
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →