THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
← सबै समाचारमा फर्कनुहोस्

सल्यानमा ठडियो पूर्वप्रधानमन्त्री मरिचमानको शालिक

३ मंसिर, सल्यान । नेपालका २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गर्ने सल्यानी युवाहरूको लामो समयदेखिको सपना पूरा भएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित मरिचमान चोकमा उनको शालिक निर्माण भएसँगै जिल्लावासीमा उत्साह छाएको छ । शालिक निर्माणको पहल २०७९ सालमा सुरु भएको थियो । ‘सल्यान दृष्टिकोण’ले आयोजना गरेको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →