बाढी पीडितको राहतका लागि पूर्वसहसचिव देवकोटाले दिए ५० लाख रुपैयाँ
काठमाडौँ । नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले बाढी, पहिरो र डुबान पीडितको उद्धार तथा राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५० लाख रुपैयाँ सहयोग गरेका छन्। गोर्खा पालुङटार-२ सिम्पानी घर भई हाल काठमाडौँ बस्दै आएका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →