THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 14 September 2026
रातोपाटी

इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक

काठमाडाैँ। इरानका परमाणु प्रमुखलाई सोमबार भियनास्थित संयुक्त राष्ट्रसङ्घको परमाणुमामिला निकायको मुख्यालयमा हुने वार्षिक सम्मेलनमा भाग लिन अमेरिकाको विरोधका कारण रोक लगाइएको इरानी राष्ट्रिय टेलिभिजनले...

प्रधानमन्त्रीसँग बाढीबारे छलफल, बाहिरिएलगत्तै किस्पाङका अध्यक्ष पक्राउ

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको छलफलमा सहभागी भएका तामाङ बैठक सकेर बाहिरिने क्रममा पक्राउ परेका हुन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन

दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै मुलुकमा विध्वंस मच्चाइएको आरोप लगाएका छन् ।...

ब्रिक्स सम्मेलनमा शाकाहारी भोजन मात्र राखिएको भन्दै गरिएको विवाद के हो ?

काङ्ग्रेस र अन्य विपक्षी दलहरूले भारत मण्डपममा आयोजित गाला डिनरमा शाकाहारी भोजन मात्र पस्किएको भन्दै सरकारको कडा आलोचना गरेका छन्।

SF

कांग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको रिट सर्वोच्चबाट दरपीठ

नेपाली कांग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेस गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ।

कांग्रेस विवाद मिलाउन कोइरालाको प्रस्ताव : वार्ताबाटै समाधान खोजौँ

कोइरालाले आगामी १५औँ महाधिवेशन कांग्रेसका लागि मात्र नभई मुलुकको राजनीतिक दिशाका दृष्टिले समेत महत्त्वपूर्ण हुने बताए ।...

मलेसिया रोजगारीमा केही म्यानपावरको एकाधिकारविरुद्ध आईएलओलाई ध्यानाकर्षण

२९ भदौ, काठमाडौं । मलेसिया रोजगारीका लागि सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै सूचीकृत गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी...

फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ ।

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको छ ।...

ब्रिक्स सम्मेलनपछि विश्व नेता स्वदेश फर्किए

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरू तथा उच्चपदस्थ अधिकारीहरू स्वदेश फर्किएका छन् । सम्मेलनका क्रममा भारतीय...

‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रस्ताव संसद्बाट अनुमोदन गरिँदै

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाबाट एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । सम्भावित कार्यसूचीअनुसार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

शिक्षामन्त्रीले गरे गजेन्द्रनारायण सिंह अस्पतालको अवलोकन, बबिताकुमारी पासवानसँग भेट

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गरेका छन्। सप्तरीकी बविताकुमारी पासवानले अस्पतालको गेटमै प्रसूति गर्नुपरेको हालैको...

निलम्बन फुकुवाका लागि एन्फाले राखेपविरुद्ध धर्ना दिने

२९ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन फुकुवाका लागि ज्ञापनपत्रसहित धर्ना दिने भएको छ ।...

शशांक भन्छन्: चोइटिएर जान खोज्नेलाई हामीले के गर्ने ?

नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवी छाडेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।...

SF

एमाले निर्वाचन समीक्षा कार्यदलले दियो तीन नेतालाई प्रतिवेदन टुंग्याउने जिम्मेवारी

नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को आवासीय बैठकले छलफलका क्रममा उठेका विषय समेटेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी तीन नेतालाई दिएको छ।

डिएगो फोर्लान : म्यानचेस्टर युनाइटेडमा सङ्घर्षदेखि ‘कल्ट हिरो’ सम्मको यात्रा

उरुग्वेका यी फरवार्डले ओल्ड ट्राफोर्डमा निरन्तरता पाउन सङ्घर्ष गरे तापनि आफ्नो कडा परिश्रमका कारण समर्थकहरूको मन जित्न सफल भए। डिएगो फोर्लान आफ्नो पुस्ताका उत्कृष्ट...

सर्वोच्चको फैसला : खरिद सम्झौतापछि सार्वजनिक निकायले एकतर्फी सर्त परिवर्तन गर्न पाउँदैनन्

काठमाडौँ । सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरिसकेपछि सरकारी वा सार्वजनिक निकायले पनि अन्य पक्षसरह संविदात्मक दायित्वबाट बाँधिनुपर्ने र एकतर्फी रूपमा सम्झौताका सर्तहरू परिवर्तन गर्न...

सडकको बहाना बनाएर तरकारी–फलफूलमा उच्च मूल्यवृद्धि, सरकार मौन

काठमाडौँ। काठमाडौँ उपत्यकामा तरकारी र फलफूलको मूल्य अचाक्ली बढेको छ। एकातिर चाडबाड, अर्कोतिर बाढी–पहिरोले यातायात अवरुद्ध भएको बहाना बनाएर तरकारी र फलफूलमा अस्वभाविक मूल्य...

कांग्रेसलाई एकताबद्ध बनाएर लैजान गम्भीर छौँ, ढोका सधैँ खुला छ : शशाङ्क कोइराला

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. शशाङ्क कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताएका छन्। काङ्ग्रेसलाई विभाजित...

बाढी क्षेत्रका जनप्रतिनिधिसँग पूर्वाधारमन्त्रीले भने : क्षतिग्रस्त सडक असोजभित्रै चल्छन्

२९ भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको दाबी गरेको छ । बाढी...

संघीय संसद्को अधिवेशन अन्त्यको तयारी

२९ भदौ, काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन अन्त्यको तयारी थालेको छ । असोज १५ गतेसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएको छ...

आर्या फार्माले नुवाकोटमा सातदिने स्वास्थ्य शिविर चलाउने

बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।...

दुई जना सीडीओसहित ८ अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ। सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको करिब १ महिना भएको छ । दुई...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।