आर्या फार्मा ल्याबले नुवाकोटमा बुधबारदेखि सातदिने निःशुल्क स्वास्थ्य शिविर चलाउने
२९ भदौ, नुवाकोट । बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरको औषधिजन्य सामग्री सहयोग गरिसकेको आर्या फार्मा ल्याबले अब नुवाकोटको विदुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ल्याबले चितवन मेडिकल कलेजसँगको सहकार्यमा विदुर नगरपालिकाका बाढी प्रभावित समुदायका लागि सातदिने सामुदायिक स्वास्थ्य शिविर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →