THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026
← सबै समाचारमा फर्कनुहोस्

विज्ञ भन्छन्– सुरुङ उद्धारबारे प्रधानमन्त्रीको दाबी गलत

संसद्‌मा प्रधानमन्त्रीले नेपालमा अहिले भएजस्तो हिलो छिरेको सुरुङमा उद्धारको विज्ञता संसारमै नभएको दाबी मात्रै गरेनन्, पायक परेका र हिलो सुकेपछि मात्रै उद्धार गर्न सकिने बताए । तर, विज्ञहरु भन्छन्, ढुंगामाटो र हिलोले सुरुङ थुनिने घटना नयाँ होइन, यस्तो घटनामा सफल उद्धारको अनुभव र उपकरण दुवै छन् ।
सारांश लम्बाइ: ~47 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →