रसुवा बाढी : कन्टेनर चालक बस्नेत वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
११ भदौ, काठमाडौं । कन्टेनर चालक मिलन नामले चिनिने घनश्याम बस्नेत रसुवा बाढीपछि सम्पर्कविहीन भएका छन् । परिवारले उनको खोजीगरिदिन आग्रह गरेको छ । हेटौंडा उपमहानगरपालिका–३ घर भएका बस्नेतले मधेस प्रदेश ०२ ख ८०४१ नम्बरको कन्टेनर चलाउँदै आएका थिए उनी रसुवागढी नाकाबाट १० भदौमा जाँचपास गरेर हिँडेको भन्ने बुझिए पनि त्यसपछि सम्पर्कविहीन भएको परिवारले बताएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →