ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
१६ असोज, धनगढी । अछाममा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर रहेका छन् । प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–७ स्थित कच्ची सडकखण्डमा बुधबार राति उनी ट्याक्टरको ट्रलीबाट खसेका थिए । सामान लोड भएको कर्णाली प्रदेश ०२–००१ त ०२३१ नम्बरको ट्याक्टर उकालो सडकमा गुडिरहेका बेला उनी अचानक खस्न पुग्दा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →