बाढी पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले राहत र उद्धारलाई तीव्रता दिएको छ : मुख्यमन्त्री थापामगर
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हालै आएको बाढी पहिरो तथा महाविपत्तिबाट प्रभावित क्षेत्रहरूमा प्रदेश सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिएको बताएका छन् । काठमाडौँस्थित प्रदेश सुशासन केन्द्रको हलमा आयोजित पत्रकार सम्मेलनमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →