विस्फोटक पदार्थ प्रयोग गरेर हटाइयो छुमसुरको विशाल चट्टानसहितको पहिरो
२ कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको विशाल चट्टानसहितको पहिरो विस्फोटक पदार्थ प्रयोग गरेर हटाइएको छ । पहिरो हटाइएपछि चीनसँग सीमा जोडिएको किमाथाङ्का नाकासम्मको सडकमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार आइतबार नेपाली सेनाले विस्फोट गराएर विशाल चट्टानसहितको पहिरो हटाएको हो । चट्टानको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →