साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्युप्रति कांग्रेसको ध्यानाकर्षण : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन सरकारसँग माग
काठमाडौँ । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →