हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित
काठमाडौँ । नेपाल हस्तकला महासङ्घले विभिन्न क्षेत्रमा आबद्ध २२ महिला उद्यमीलाई सम्मान गरेको छ । महासङ्घले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पश्मिना इण्डष्ट्रिकी सञ्चालक लालु श्रेष्ठसहित २२ महिला उद्यमीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →