शिक्षकलाई निर्वाचन र राष्ट्रिय भूमिकामा अवसर दिन दाहालको आग्रह
चितवन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन्...
१५ लाख ऋण घटाएर दुई लाखमा झारेकी पुनमको जीवनमा अर्को संकट
उनीहरूले आठ सन्तान यहीँ हुर्काए। पढाए। वर्षौं काम गरेर १५ लाख रूपैयाँसम्म पुगेको ऋण दुई लाखमा झारे। अब दुई लाख रूपैयाँ ऋण तिरेपछि ऋणमुक्त...
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ। नेपालका राजनीतिक दलहरूमध्ये महाधिवेशनमा पहिलोपटक...
मैना सुनुवार हत्याकाण्ड : ‘निसु’ मै अड्कियो न्याय
काठमाडौँ । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाको ब्यारेकभित्र यातना दिई हत्या गरिएकी काभ्रेकी १५ वर्षीय किशोरी मैना सुनुवारको हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निर्णय सुनाउने (निसु)...
‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित ‘सम्भव जीवन’ समावेशी आँखा तथा कान स्वास्थ्य परियोजनाको आइतबार शुभारम्भ गरेका छन्। कर्णाली...
शिक्षकका मागमा सरकारी वेवास्ता, फेरि उत्रिदँछन् आन्दोलनमा
शिक्षक महासंघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । विगतको सहमति कार्यान्वयन नभएको लगायतका ७ बुँदे माग राखेर महासंघले आन्दोलनको चेतावनी दिएको हो ।
वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्दैछाैँ : श्रममन्त्री
काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागिएको बताएका छन्। आइतबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै...
ओलीले गुण्डु बोलाए, भण्डारीले च्यासलमा भेटिन
सवा घण्टा जति भएको भेटवार्तामा पार्टी कार्यक्रम, संगठनात्मक गतिविधि, आसन्न निर्वाचन लगायतबारे छलफल भएको बताइएको छ ।
मधेस र बागमतीको जित, सुदूरपश्चिम १४ रनले पराजित
धनगढी। स्वर्गीय नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो दिन आइतबार मधेस प्रदेश र बागमती प्रदेशले जित निकालेका छन्। धनगढीस्थित फाप्ला क्रिकेट...
लिङ्देनलाई नेतृत्व छाड्न थापाको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्व छाड्न आग्रह गरेका छन् । आइतबार...
नियोसी भ्यानले पायो युरोपेली सुरक्षा मापदण्डको मान्यता
काठमाडौँ । केवाइसी अटोले निर्माण गरेको विद्युतीय माइक्रोबस नियोसीले युरोपेली सुरक्षा मापदण्डअन्तर्गत टाइप-अप्रुभल प्राप्त गरेको छ । नियोसीले व्यावसायिक सवारीसाधनको चालक तथा क्याबमा रहेका...
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ सम्पन्न
काठमाडाैँ । गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्। आइतबार सम्पन्न दुई दिने प्रतियोगितामा १०...
एपीएफ महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
१३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुर्खेतमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई...
'गगन थापा चिन्दिनँ र कांग्रेस मान्दिनँ भन्नेहरू कहाँ जाने हो जाने, यहाँ रहन मिल्दैन'
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन् ।
प्रियंकाको यादमा निक जोनस, छोरीसँग थ्याङ्क्सगिभिङ मनाउँदै
अभिनेत्री प्रियंका चोपडा अहिले आगामी फिल्म ‘वाराणसी’ का कारण चर्चामा छिन् । फिल्मको प्रदर्शनअघि उनी अर्को फिल्म ‘ब्लुफ्लाई’ को छायांकनमा व्यस्त छिन्। यसैबीच, उनका...
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि विशेष रणनीति
सुर्खेत। कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित र सुरक्षित बनाउन विशेष सुरक्षा रणनीति तयार पारिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र...
साउदी अरेबियामा आफ्नो सेना पठाउँदै पाकिस्तान
साउदी अरबमा पाकिस्तानी सैनिकको तैनाथी दुई देशबीच लामो समयदेखि कायम रणनीतिक साझेदारी र भ्रातृत्वपूर्ण सम्बन्धको हिस्सा भएको उल्लेख छ ।
१०औं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता
१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले खाता खालेको छ । आइतबार सम्पन्न महिला बास्केटबल (३×३) विधातर्फको फाइनल खेलमा कर्णाली प्रदेशले रजत...
इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान
काठमाडौँ । इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा...
राप्रपा महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आठौँ केन्द्रीय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ।
जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
झापा । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको...
पत्रकारका लागि जोखिमपूर्ण १० देश (भिडियो रिपोर्ट)
काठमाडौँ । लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका परिपूरक हुनुपर्छ भन्ने स्थापित मान्यता हो । तर पनि हरेक देशमा कुनै न कुनै प्रकारले प्रेस स्वतन्त्रता...
इन्डोनेसियामा भारी वर्षापछि पहिरो र बाढी, चार जनाको मृत्यु
काठमाडाैँ । इन्डोनेसियाको जाभा प्रान्तमा लगातार परेको भारी वर्षाका कारण पहिरो र बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।