बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै एकजुट बन्नुपर्छ : जनार्दन शर्मा
काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले भोटेकोशीमा आएको भीषण बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। भाद्र १० गते भोटेकोशीमा आएको...
युवा सङ्घद्वारा बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण
नुवाकोट । युवा सङ्घ नेपालले नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । युवा सङ्घ नेपालका संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा प्रभावित क्षेत्रमा...
विदेशबाट आएका उद्धारकर्मीसँग पनि काँधमा काँध मिलाएर काम गरिरहेका छौं- सेना
नेपाली सेनाले विपदमा उद्धारमा खटिएका सबै निकायसँग समन्वय र सहकार्य गरिरहेको बताएको छ।
पार्वती, गौंथली र मास्टर्नीले आइतबारसम्म कति कमाए ?
काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘गौंथली’को कमाइ पौने २६ करोड रुपैयाँ ग्रस पुगेको छ...
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका परराष्ट्रमन्त्री आदमबिच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका परराष्ट्रमन्त्री इरुथिशाम आदमले टेलिफोन वार्ता गरेकी छन्।...
पीडितले ‘सरकार पाइनँ’ भन्ने अवस्था नआओस् : सभामुख अर्याल
उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताए।
जग्गा हालसाविक गर्न घुस लिने नापीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्कीमा कार्यरत दुई कर्मचारीविरुद्ध ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर...
बाढीमा ज्यान गुमाएकाको सम्झनामा इन्जिनियर्स एसोसिएसनले दीप प्रज्वलन गर्ने
२२ भदौ, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने...
अहिले राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्छ- निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्।
दिल्लीमा पाँचतले भवन भत्किँदा ६ जनाको मृत्यु
नयाँ दिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ।
विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि हामी दिनरात खटिरहेका छौँ : मन्त्री श्रेष्ठ
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बाढीको विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि आफूहरू दिनरात खटिरहेको बताएका छन्।...
‘पार्वती’को पहिलो साताको आम्दानी १ करोड ५८ लाख
काठमाडौं । फिल्म ‘पार्वती’ले बक्सअफिसमा पहिलो साता डेढ करोड बढी कमाई गरेको छ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ सम्मको...
सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहन्छ : सेना
काठमाडौँ । जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने नेपाली सेनाले जनाएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
मधेस प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास सुरु भएको छ।
युद्ध खर्च जुटाउन युक्रेनको नयाँ योजना, ३० हजार ड्रोन किन्ने लक्ष्य
क्रिएटरका लागि यसको अर्थ आफ्नो आम्दानी घोषणा गरेर सम्भावित रूपमा आफूलाई अभियोजनको जोखिममा पार्ने वा भूमिगत रूपमा काम गरिरहने भन्ने छनोट गर्नुपर्ने अवस्था बनेको...
रसुवा बाढी : संयुक्त पूर्व निगरानी प्रणाली बलियो बनाउन विज्ञको आग्रह
काठमाडौं । नेपाल–तीब्बत सीमा क्षेत्रमा हालैको हिमपहिरो स्खलन र त्यसपनि आएको विनाशकारी बाढीको स्रोत लाङटाङ लिरुङ हिमालको उत्तरी ढलानमा रहेको पाइएको छ । स्रोत...
डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?
नेपालमा मिर्गौला रोगबारे कुरा गर्दा हाम्रा बहस प्रायः डायलाइसिस र प्रत्यारोपणमै ठोक्किन्छन् । डायलाइसिस सेवा निःशुल्क छ कि छैन, प्रत्यारोपणमा कति सहुलियत पाइन्छ वा...
एसियन गेम्स क्रिकेट : क्वाटरफाइनल पुगे नेपालको भेट भारत वा श्रीलंकासँग
२२ भदौ, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ ।...
भोटेकोशी विपत्तिबारे सञ्जालमा ‘शोकका गीत’ को लहर
काठमाडौं । हजारौंको ज्यान जाने गरि भोेटेकोशी नदीमा आएको विनाशकारी बाढीले अहिले मुलुक शोकमा छ । सरकारले आज सोमबार राष्ट्रिय शोकको पनि आयोजना गरेको...
शक्तिराष्ट्रहरूको कूटनीतिक प्राथमिकतामा रवि लामिछाने
अमेरिकामात्रै होइन, अरु मूख्य शक्तिराष्ट्रहरूले कूटनीतिक प्रोटोकलभन्दा बढ्ता सम्पर्क पहुँच, अनि शक्ति कतापटि छ भन्ने आधारमा कुराकानी गर्ने गरेको देखिन्छ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा प्राधिकरणले आज मौनधारण तथा दीप प्रज्वलन गर्ने
नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ।...
'बेहुली'को कमाइको ५ प्रतिशत बाढी प्रभावितलाई
ट्रेलरले सार्वजनिक भएदेखि नै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। यसको भ्युज पनि लोभलाग्दो देखिएको छ।
बक्स अफिसमा फिल्म ‘गौँथली’ को आम्दानी कति ?
काठमाडौँ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राती ११ः ५९ सम्मको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।