THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026

हिमाली सुनामीको भुमरीमा जलवायु न्याय

हिमालयको काखमा निदाइरहेका हामीलाई हिमाली सुनामीले एकाएक ‘न निद्रा, न भोक’ को कठिन अवस्थामा पुर्‍याएको छ। यसले हिमनदी कोरिडोरको जीवनशैलीमाथि मात्र प्रश्न उठेको छैन;...

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत लाभांश दिने

कम्पनीको भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संघीय संसद्को अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को दोस्रो (बजेट) अधिवेशन असोज तेस्रो सातादेखि अन्त्य गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको...

२०७२ को भूकम्प र २०८२ को बाढी जितेका उमेश बेपत्ता

आमा र छोरो गुमाएको वियोगमा बरखी बारिरहेका बाबुका लागि वर्ष दिन नपुग्दै फेरि अर्को छोरो बेपत्ता हुँदा कति ठूलो पीडा होला ?

मंगलबार यी जिल्लामा बाढीको जोखिम, यस्तो छ बाढी पूर्वानुमान

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी बुलेटिन अनुसार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई,...

SF

आफै संयोजक रहेको कार्यदलको औचित्यमाथि बादलको प्रश्न

नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को शनिबारदेखि सोमबारसम्म बसेको आवासीय बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

सुनचाँदीको भाउ घट्यो

३० भदौ, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ यस दिन प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको...

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ।...

डिपोमा थन्कियो साढे ११ करोडको काठ, प्रदेशको राजस्व ३१ करोडबाट खुम्चिएर १० करोडमा सीमित

विराटनगर । कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही...

SF

लगातार दोस्रो दिन पनि घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ किानबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित, ५ सय तीर्थयात्री अलपत्र

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा खसेका कारण केदारनाथ यात्रा तेस्रो दिन पनि स्थगित छ।...

सिराहामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

सिराहा । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयान्स कुमार...

हालान्डको गोलमा भएको निर्णयपछि दुई भिडियो सहायक रेफ्री कारबाहीमा

म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको खेलमा एर्लिङ हालान्डको निर्णायक गोललाई मान्यता दिने निर्णय गरेका भिडियो सहायक रेफ्री (भिएआर) म्याट डोनोहुलाई अर्को साताको प्रिमियर लिगका...

तस्बिरमा हेर्नुहाेस् जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन

काठमाडौँ । मुस्ताङको जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ । घरपझोङ गाउँपालिकाको आयोजनामा ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरू सहभागी...

विनाश भइसकेपछि क्षतिपूर्ति माग्नुभन्दा जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद् आइसकेपछि क्षतिपूर्ति माग्नेभन्दा सम्भावित जोखिम न्यूनीकरण र रोकथामका लागि पूर्वतयारी तथा पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छन्।...

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विश्वभरका एआई कम्पनीको सेयरमा गिरावट

यसलाई एआई उद्योगमा भइरहेको अर्बौं डलरको लगानीमाथि देखिएको अहिलेसम्मकै गम्भीर चुनौतीका रूपमा हेरिएको छ। यही लगानीले पछिल्लो समय विश्वका सेयर बजारलाई कीर्तिमानी उचाइमा पुर्‍याउन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाँचथरको रानीटारमा रोपाइँ जात्रको उत्सव (तस्वीरहरू)

३० भौ, पाँचथर । बाजा गाजा सहित बराजु खेलमैदान प्रवेश गरेका विद्यार्थीले सांकेतीक रुपमा रोपाइँ प्रस्तुत गरे । रोपाहार, बाहुसे, हलीसहितका सांकेतिक प्रस्तुतिले दर्शकलाई...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।