धानको बाला झुल्यो खेतैमा… (तस्वीरहरू)
किसानको मिहिनेत धानको बालामा लहलह देखिन्छ । तिहार अगाडि नै धान काट्ने काम धमाधम हुने देखिन्छ । मौसम खुलेको छ । आकाश निलो छ । हिमाल देखिन्छ । यही बेला धान खेती भएका फाँट हेरिरहुँ लाग्ने देखिन्छ ।
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →