सुस्ता बस्ती डुबानमा : २९ जना नागरिकको सकुशल उद्धार
नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको सकुशल उद्धार गरेको छ। असोज ९ गते परेको वर्षाले नारायणी नदीको बहाव बढेर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →