धनकुटामा विद्युतीय गाडी र ट्यांकर ठोक्किँदा दुई जना घाइते
मुख्य बुँदाहरू
- ३० भदौ, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.
- ६ सेल्फीडाँडामा विद्युतीय गाडी र ट्यांकर ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार कोशी लोकमार्गमा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.
- १–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.
- १ ख ७५२० नम्बरको ट्यांकर एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा विद्युतीय गाडी चालक तेह्रथुमको फेदाप...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →