यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।...
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक...
प्रतिनिधिसभाको बैठक बस्दै
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ।
जीवनशैली बदलौं, मुटु जोगाऔं
विश्व स्वास्थ्य संगठनका अनुसार हृदय तथा रक्तनलीसम्बन्धी रोग विश्वमै मृत्युको प्रमुख कारण हो।
अमेरिकी डलरको भाउ स्थिर, अरु मुद्राको अवस्था कस्तो ?
१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरोको भाउ भने...
१२ वर्ष अरूकोमा काम गरे, अनि अस्ट्रेलियामा खोले आफ्नै रेस्टुरेन्ट
अस्ट्रेलियामा नेपाली, भारतीय र इटालियन स्वाद पस्किरहेका छन् दिनेश सापकोटा। १२ वर्ष अरूकोमा काम गरेपछि आफ्नै रेस्टुरेन्ट खोलेका उनले यसलाई नेपाली खाना र संस्कृतिसँग...
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
काभ्रेपलान्चोक । निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ...
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन् । यही...
‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’
झापा । पूर्वी पहाडको तेह्रथुमको छथरबाट ३६ वर्षअघि झापा झर्दा डम्बरबहादुर लिम्बूको एउटै सपना थियो– आफ्नै नाममा एक टुक्रा जमिन र ओत लाग्ने स्थायी...
युवा पुस्ताको काँधमा ‘लाखे नाच’को विरासत
तनहुँ । लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा...
बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १४ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
महोत्तरी । सिँचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन् । निरन्तर चोरीका घटना बढे...
पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै
कास्की । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने...
म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस
म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद् सङ्कटग्रस्त...
मनाङमै अड्किए पर्यटक
मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मर्स्याङ्दी नदी...
१० खेलाडीमा सीमित चेकियामाथि इंग्ल्यान्डको २–० को जित
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा इंग्ल्यान्डले चेकियालाई २–० गोल अन्तरले पराजित गरेको छ । समूह ‘सी’ को दोस्रो खेलमा इंग्ल्यान्डलाई जित...
यामालको दुई गोलमा क्रोएसियामाथि स्पेनको सहज जित
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा स्पेनले क्रोएसियामाथि ४–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ । समूह ‘सी’ को दोस्रो खेलमा...
मालढुङ्गा पुलको मर्मत थालियो
बागलुङ । कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट विच्छेद भएको छ । पुलको...
बेलहिया नाकाबाट तेस्रो मुलुकका पर्यटक आगमनमा सुधार
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख स्थल नाका बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा सुधार देखिएको छ । पर्यटक प्रवेश गर्ने...
एसियाली खेलकुद: नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान
काठमाडौँ । बिसौँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन् । पालले पाँच हजार मिटरको...
भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतमा समन्वय तीव्र
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनः स्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबिच समन्वय बढाइएको छ...
ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण
काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो आज राति ०९ः२५ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।