एनपीएलमा चम्किएका रिजनलाई हेटौँडामा भव्य स्वागत (तस्बिरहरू)
हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेट खेलाडी रिजन ढकाललाई गृह नगर हेटौँडामा भव्य स्वागत गरिएको छ । एनपीएल सकेर हेटौँडा पुगेका ढकाललाई स्थानीय तथा जनप्रतिनिधिले फूलमाला र खादा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →