मंसिरमा हुने पूर्वाधार सम्मेलनको तयारी तीव्र : दिल्लीदेखि बेइजिङसम्म रोड शो गरिने
काठमाडौँ । देशको पूर्वाधार विकास र लगानी प्रवर्द्धनलाई तीव्र गति दिँदै आगामी सात वर्षभित्र नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने स्पष्ट लक्ष्यसहित सरकार र निजी क्षेत्रले संयुक्त रूपमा ऐतिहासिक नीतिगत प्रस्थान सुरु गरेका छन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →