काठमाडौँ जिल्ला अदालतबाट भदौ १२ र १४ गते अत्यावश्यक न्यायिक कार्य हुने
काठमाडौँ । लगातार तीन दिन सार्वजनिक बिदा परे तापनि काठमाडौँ जिल्ला अदालतले अत्यावश्यक न्यायिक कार्यका लागि दुई दिन अदालत खुला राख्ने भएको छ। अदालतको...
विपत्तिको घडीमा सबैले मानवीयता प्रदर्शन गरौँ : प्रचार विभाग प्रमुख तामाङ
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रचार विभाग प्रमुख रजमान तामाङले विपत्तिको घडीमा सबैले मानवीयता प्रदर्शन गर्नुपर्ने बताएका छन् । प्राकृतिक विपत्तिबाट प्रभावित...
नाडा अटो शोमा यामाहाका नयाँ स्कुटर र एक्सएसआर १५५, मूल्य कति?
स्कुटरतर्फ फ्यासिनो एस हाइब्रिड, फ्यासिनो डिस्क हाइब्रिड र एरक्स १५५ एस छन्।
नुवाकोटको ढुङ्गे बजारमा बाढीपछिको भग्नावशेष हटाउने क्रमसँगै हेर्न आउनेको भिड, तस्बिरहरू
नुवाकोट। तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भयानक बाढीले नुवाकोटको ढुङ्गे बजारमा ठूलो क्षति पुर्याएको छ । बाढीले बगाएर ल्याएको माटो, ढुंगा, बालुवा...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्यो : ‘४० वटा गाडी सम्पर्कविहीन’
११ भदौ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बाढीबाट ४० वटा यात्रुवाहक सवारी साधनहरू सम्पर्कविहीन रहेको जानकारी गराएको छ । भदौ १० गते...
रसुवा बाढीमा रुकुमपूर्वका १७ जना सम्पर्कविहीन
रसुवाको रसुवागढी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि रुकुमपूर्वका १६ जना नागरिक सम्पर्कविहीन भएका छन्।
रसुवा बाढी : मृत्यु हुनेको संख्या ३५९ पुग्यो
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।
अस्पतालबाट घाइते भन्छन् : भूकम्प आएजस्तै भयो, भाग्यले बाँच्यौँ
काठमाडौँ । २२ वर्षीया सुरुचि रानामगर बेत्रावतीस्थित घरमा दुई–तीन दिन बसेपछि उनी काठमाडौँबाट आफ्ना साथीहरूलाई साथमा लिएर रसुवाको केरुङ बजार पुगेकी थिइन् । त्यहाँ...
अल्जेरियामा डढेलो, १२ जनाको मृत्यु
आगो बस्ती तथा आवासीय क्षेत्रमा समेत फैलिन थालेपछि प्रभावित क्षेत्रका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।...
रसुवा बाढीका १० शव शिक्षण अस्पतालमा, ९ जनाको पहिचान खुल्न बाँकी
प्रत्यक्ष रूपमा पहिचान हुन नसके शवको हुलिया र शरीरमा रहेका विशेष चिन्हका आधारमा पनि पहिचान गरिने अस्पतालले जनाएको छ ।
रसुवा बाढीमा बेपत्ता भएकामध्ये २५९ जनाको शव भेटियो
रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै आएको बाढीमा परेर बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला परेको छ।
बाढी प्रभावितका लागि बिवाइडी र साइमेक्सको ७ करोड सहयोग
रकम सरकारको आधिकारिक संयन्त्रमार्फत राहत र पुनर्स्थापनामा परिचालन गरिने कम्पनीले जनाएको छ।
उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई भत्ता वृद्धि गर्ने निर्णय
काठमाडौँ । सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा...
राष्ट्रपति पौडेलले बाढी पीडितको उद्धार र राहतका लागि एक महिनाको पारिश्रमिक दिने
राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त कुराको जानकारी दिएको छ ।
रसुवा बाढी : ३३ देशका ६४४ व्यक्ति सम्पर्कविहीन
११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार, यो तथ्यांक स्वदेशी र...
नाडा अटो शोमा लिपमोटरका तीन विद्युतीय गाडी
यीमध्ये बी–१० र बी–०३एक्सले ग्राहकको बढी ध्यान आकर्षित गरिरहेको कम्पनीले जनाएको छ।
विनाशकारी बाढी : ३५९ जनाको शव फेला
काठमाडौँ। चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार...
नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा ६० लाख सहयोग
विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश (सीएनआई) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको...
बाढीपछि जलविद्युत् आयोजनाको पुनर्निर्माण जटिल, हिउँदमा विद्युत् अभाव हुने जोखिम
रसुवा बाढीका कारण त्रिशूली करिडोरमा रहेका विभिन्न आयोजनाको ४ सय ३१ मेगावाटभन्दा बढी बिजुली प्रणालीबाट बाहिरिँदा त्यसले हिउँदमा विद्युत् अभाव हुने जोखिम बढाएको छ...
राख्ने ठाउँ नभएपछि पोखरा ल्याइयो ३९ जनाको शव
भोटेकोशी बाढीले बगाएर ल्याएका ३९ जनाको शव पोखरा ल्याइएको छ।
बाढीबाट उद्धार भएकी वृद्धा वीरमा, पहिचान हुन सकेन
११ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट उद्धार गरिएकी अन्दाजी ७५ वर्षीया एक वृद्धाको वीर अस्पतालमा उपचार भइरहेको छ । बाढीबाट उद्धार गरी...
रसुवा बाढी : सम्पर्कविहीन हुने कर्णालीका नागरिकको संख्या १८५ पुग्यो, ३१ जना सम्पर्कमा आए
सुर्खेत । रसुवा बाढीमा सम्पर्कविहीन हुने कर्णालीका नागरिकको संख्या १८५ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, ३१...
विपद्मा खटिने सुरक्षाकर्मीहरूको भत्ता बढाउने सरकारको निर्णय
सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।