जुम्ल्याहा बेहुला, जुम्ल्याहा बेहुली, बिहे गराउने पनि जुम्ल्याहै !
काठमाडाैँ । भारतको केरलामा सम्पन्न एक अनौठो विवाहको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त विवाह समारोहमा चार जोडी जुम्ल्याहा सहभागी भएका छन्। तस्बिरमा जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनीसँग लगनगाँठो कसिरेहेको देखिन्छ। विवाहको धार्मिक विधि सम्पन्न
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →