छठमा जातीय विभेद गर्नेलाई कारबाही गर्न राप्रपा प्रमुख सचेतक ओलीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले छठ पर्वका क्रममा जातका आधारमा घाट र पण्डाल छुट्याएर विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेकी छन्।...
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →