देशका विभिन्न भागमा मध्यरातमा वर्षा जारी: गोरखा, नुवाकोट र धादिङसहितका जिल्लामा सतर्क रहन आग्रह
काठमाडौँ । सोमबार मध्यराति नेपालका विभिन्न जिल्लाहरूमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा वर्षा भइरहेको छ । पछिल्लो एक घण्टाको तथ्याङ्कअनुसार गोरखाको एग्रोमेट
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →