महिनावारीमा तातोपानी पिउँदा साँच्चिकै दुखाइ कम हुन्छ ?
महिनावारी सुरु हुने समयमा धेरै महिलाले पेटको तल्लो भाग, कम्मर तथा ढाडमा दुखाइ र ऐंठन महसुस गर्छन् । कतिपयमा सामान्य दुखाइ भए पनि केही महिलामा भने क्र्याम्प्स निकै तीव्र हुन्छ, जसले दैनिक काम, पढाइ वा कार्यालयको कामसमेत प्रभावित पार्न सक्छ । चिकित्सकीय भाषामा महिनावारीसँग सम्बन्धित यस्तो पीडालाई डिस्मेनोरिया भनिन्छ । महिनावारीको दुखाइ कम गर्न औषधिसँगै...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →