जलवायु न्याय माग्दै सुनसरीको रामधुनीमा प्रदर्शन
सुनसरी । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले गम्भीर रूपमा भोगिरहेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित सुनसरीको रामधुनीमा शनिबार प्रदर्शन गरिएको छ । रामधुनी नगरपालिकाका नागरिक समाज तथा स्थानीय सामाजिक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →