भोटेकोशी विपद् : उद्धार र राहतमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष
काठमाडौँ। भोटेकोशी विपद्पछिको उद्धार, राहत र भौतिक पुनर्निर्माणका सम्बन्धमा नेपाली कांग्रेसले बुद्धिजीवी तथा प्राविधिक विज्ञहरूसँग छलफल गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमितिको आयोजनामा सोमबार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →