टुक्रिएला बेलायत ? स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सले गरे अलग्गिने समझदारी पत्रमा हस्ताक्षर
लन्डन । बेलायतका तीन स्वायत्त क्षेत्र स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सका निर्वाचित प्रतिनिधिहरूले वेस्टमिन्स्टरको नियन्त्रणबाट अलग हुने आफ्नो उद्देश्य घोषणा गर्दै सोमबार ऐतिहासिक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन् । कार्डिफमा आयोजित शिखर सम्मेलनमा स्कटल्यान्डका प्रथम मन्त्री
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →