THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 6 September 2026
रातोपाटी

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप...

झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा...

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यति बेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिक जसो सुर्खेत, नेपालगन्ज,...

सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २२ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

कोरला नाका चलायमान: भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट ९वनस्पति० क्वारेनटाइन कार्यालयमा कर्मचारी थपिएको छ । मुस्ताङ भन्सार भन्सारका...

दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवन निर्माणका लागि २०७७ असार ३० गते ठेक्का...

जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी

पाँचथर । यहाँका राजनीतिक दल एवं सरोकारवालाले १० बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेद अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । मानवअधिकार मञ्च नेपाल,...

राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन् । जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा...

‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी

रुपन्देही । भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ । बाढी,...

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले भैरहवास्थित भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले आवश्यक पहल र सहयोग गर्ने बताएका छन् ।...

जोखिमपूर्ण यात्रामा रहेका ४६४ को उद्धार

बाँके । जोखिमपूर्ण यात्रामा रहेका ४६४ जनालाई बाँकेको नेपालगन्जस्थित जमुनाहानाकाबाट उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपाल, नेपालगन्जले आर्थिक वर्ष २०८२/८३...

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ । शनिबार विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई...

१२ बजे १२ समाचार : कांग्रेसलाई एकजुट बनाउन निर्णायक प्रयास, विपद्मा राजनीतिक पार्टीको भूमिका

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. विपदमा राहत र उद्धारका लागि कसरी काम गर्दैछन् दलहरू ?

आर्सनलद्वारा चेल्सी २–१ गोल अन्तरले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै चेल्सीले अग्रता लिएको थियो...

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । आगामी बजेटमा सुदूरपश्चिमका पर्यटकीय...

बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह ६ अर्ब अमेरिकी डलर

काठमाडौँ । विदेशमा बस्ने र काम गर्ने लाखौँ बङ्गलादेशीहरूले जुलाई–अगस्टको तीन महिनाको अवधिमा करिब छ अर्ब अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका सरकारी तथ्याङ्कले देखाएको...

बार्सिलोनाको फराकिलो जित, यमालको २ गोल

२१ भदौ, काठमाडौं । लामिन यमालको दुई गोल मद्तमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु...

नेपाल तरुण दलद्वारा विपद् प्रभावित परिवारलाई राहत, २० विद्यार्थीको उच्च शिक्षासम्म अभिभावकत्व लिने

काठमाडौँ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा तरुण दलका पदाधिकारी तथा सदस्यहरूले स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा रहेको होल्डिङ सेन्टरमा राहत सामग्री...

एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित

२१ भदौ, काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको...

गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा

गुल्मी । गुल्मीका बाख्रामा देखिएको पेस्ट डेस पेटिट्स रुमिनान्ट्स (पिपिआर) रोग नियन्त्रणमा आएको छ । जिल्लाको मदाने गाउँपालिका–६ न्वारामा स्थानीय कृषक नारायण कुँवरले पालेको...

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना...

एभर्टन र म्यानचेस्टर युनाइटेड बिच रोमाञ्चक बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा एभर्टन र म्यानचेस्टर युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्...

नुवाकोटमा युवा संघको सरसफाइ तथा राहत वितरण (तस्बिरहरू)

नुवाकोट । युवा सङ्घका टोली राहत सामग्री सहित नुवाकोटको विदुर पुगेको छ। बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा सरसफाइ तथा राहत वितरण गर्ने उद्देश्यले टोली...

SF

भ्यालेन्सियामाथि बार्सिलोनाको ५-० को सानदार जित

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ५-० को फराकिलो अन्तरले पराजित गरेको छ।

बार्सिलोनाको सानदार जित, भ्यालेन्सिया ५–० गोल अन्तरले पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–० गोलको फराकिलो जित दर्ता गरेको छ । एकपक्षीय बनेको उक्त खेलमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।