६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा...
परराष्ट्रमन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबिच टेलिफोन वार्ता
काठमाडौँ, ११ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा खलिलुर रहमानबीच आज टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा...
फोटो बोकेर शवको पर्खाइ (तस्बिरहरू)
तिब्बत हुँदै नेपालतर्फ बुधबार बिहान आएको बाढीमा परेर उनीहरू बेपत्ता छन्।
बाढीको क्षतिप्रति पूर्वप्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त, भनिन्- गास काटेर पनि सहयोग गरौँ
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहितका जिल्लामा ठूलो जनधनको क्षतिप्रति उनले दु:ख व्यक्त गरेकी हुन्।
विनाशकारी बाढीमा परेर बेपत्ता हुनेहरूको सङ्ख्या ६४४, कुन देशका कति ? (सूची)
काठमाडौँ । विनाशकारी बाढीमा परेर बेपत्ता हुनेहरूको सङ्ख्या ६४४ पुगेको छ । बिहीबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सूचना अनुसार नेपालसहित विभिन्न देशका नागरिकहरू...
बलिङमा शानदार पुनरागमन गर्दै दोस्रो अभ्यास खेलमा पनि नेपालको जित
११ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ । नेपालले २७ रनको...
प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्र विदुरमा
प्रधानमन्त्री बालेन शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर आइपुगेका छन्।
मलेसिया रोजगारी सिन्डिकेटको विरोधमा नेपालसहित बंगलादेश,पाकिस्तान र म्यानमारका व्यवसायीले निकाले संयुक्त विज्ञप्ति
मलेसियाले नेपालबाट २५ वटा म्यानपावरमार्फत मात्रै श्रमिक लैजाने गरी योजना अघि सारेको छ।
रसुवा बाढी : जलविद्युत आयोजनामा काम गर्ने ताप्लेजुङका चार जना सम्पर्कविहीन
त्रिशुली र भोटेकोशीसहितका नदीमा आएको बाढीका कारण त्यहाँस्थित जलविद्युत आयोजनामा काम गर्न गएका ताप्लेजुङका चार जना वेपत्ता भएको प्रारम्भिक विवरण बाहिर आएका छन् ।...
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुमारी बैंकको ३ करोड सहयोग
काठमाडौँ । कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ हस्तान्तरण गरेको छ। बिहीबार रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा...
रसुवा बाढीपछि हुम्लाका १२ जना सम्पर्कविहीन
भदौ ११, हुम्ला । रोजगारीका लागि रसुवा पुगेका हुम्लाका १२ व्यक्ति बाढीपछि सम्पर्कविहीन भएका छन् । रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको...
भीषण बाढीपछि नुवाकोटको देवीघाट (तस्बिरहरू)
नुवाकोटको विदुर नगरपालिका-१० देवीघाट बजार बिहान सन्नाटा छ। त्यहाँका घरहरू भीषण बाढीको साक्षी बनेर उभिएका छन्।
भोटेकोशी बाढीपछि चीनमा अलपत्र नेपालीलाई दूतावासको सम्पर्कमा आउन आग्रह
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चीनमा अलपत्र परेका नेपाली नागरिकलाई बेइजिङस्थित नेपाली राजदूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ।...
धमाधम रोकिँदै मनोरञ्जनका कार्यक्रम, प्रकाश दूतराजदेखि रचना रिमालले स्थगित गरे कन्सर्ट
काठमाडौं । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं...
सदनमा गण्डकीका मुख्यमन्त्रीले भने- रसुवा बाढीमा बेपत्ताबारे सूचना आइरहेको छ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रारम्भिक अवस्थाबारे प्रदेशसभा बैठकमा जानकारी गराएका छन् । उनले संघीय सरकारले प्रारम्भिक रूपमा बताएअनुसार ५ हजारजति मानिस हराइरहेको जानकारी...
भोटेकोशी बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, ३६ जना सम्पर्कमा आए
बाढीपछि विभिन्न जिल्लामा हालसम्म १७७ शव फेला परेका छन्। रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२...
बाढीबाट भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने
११ भदौ, काठमाडौं । रसुवा बाढीपछिको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने भएको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन...
रसुवा बाढीका घाइतेको उपचारका क्रममा मृत्यु, ६ जना आइसियूमा
रसुवामा आएको विनाशकारी बाढीमा परी उपचारका लागि ल्याइएका एक युवाको मृत्यु भएको छ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।