रसुवा जोड्ने वैकल्पिक मार्गमा पनि सास्ती, राहत पुर्याउनै हम्मे
तीन दिन अघि नै काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो ।
भदौ २३ गते गर्ने भनिएको जेनजी आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौँ । ‘कमन जेन–जी नेपाल’ले आउँदो भदौ २३ गते गर्ने भनेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सङ्घर्षका कार्यक्रम फिर्ता लिँदै जेनजी...
नेपालमा सी-१७ ए ग्लोबमास्टर विमानमार्फत राहत पठाउँदै अस्ट्रेलिया
१५ भदौ, काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीको प्रतिकार्यस्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री,...
चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा १५ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा
काठमाडौँ । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा तथा नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम...
आन्दोलन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा कमन जेनजी
कमन जेनजी नेपालमा आवद्ध युवाहरू आन्दोलन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
यूएईस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी, के भन्छ यूएई ?
१५ भदौ, काठमाडौं । इरानी सेनाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। यता, यूएईको...
अत्यावश्यक बाहेक हेलिकप्टर माग नगर्न र वैकल्पिक सडक प्रयोग गर्न प्राधिकरणको अनुरोध
प्राधिकरणले अत्यावश्यकबाहेक हेलिकप्टर माग नगर्न र सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।...
बाढीपीडितको राहत तथा उद्धारका लागि बाबुरामले गरे १ लाख सहयोग
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
विनाशकारी बाढीको छैटौँ दिन : कसरी भइरहेको छ उद्धार र राहतको काम ?
काठमाडौँ । विनाशकारी भोटेकोशी बाढीको आज छैटौँ दिन पनि उद्धार र राहतको कामलाई निरन्तरता दिइएको छ । बुधबार गएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र...
केएल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि राहत पठाइँदै
काठमाडौँ । केएल दुगड ग्रुपले रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री पठाउने भएको छ । ग्रुपले भदौ १५ गते बिहान...
अपर त्रिशूली ३ बी जलविद्युत् आयोजनामा फसेकाको उद्धारलाई तीव्रता दिन अपिल
१५ भदौ, काठमाडौं । रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीको परिवारले सरकारलाई चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य...
प्रियंका कार्कीको ‘मास्टर्नी’ ले आइतबारसम्म कति कमायो ?
काठमाडौं । प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ले घरेलु बक्सअफिसमा कमजोर ब्यापार गरेको छ । फिल्मले आइतबारसम्म ३९ लाख ५२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र...
मधेशमा लेखा समूहका ७६ कर्मचारीको सरुवा, ‘एक कर्मचारी, एक कार्यालय’ नीति लागू
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा कार्यरत ७६ जना लेखा अधिकृत तथा लेखापाललाई सरुवा गरेको हो । मन्त्रालयले सरुवा...
प्रधान सेनापतिसँग बालेनको छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले सोमबार...
बाढीपहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिशहोमको निःशुल्क इन्टरनेट
काठमाडौँ । विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका आफ्ना ग्राहकहरूलाई डिशहोम इन्टरनेटले निःशुल्क सेवा उपलब्ध गराउने भएको छ। बाढीका कारण सञ्चार सेवामा बाधा पुगेको...
प्रधानमन्त्रीले लिन थाले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ
शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए ।
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल...
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत र स्वास्थ्य सामग्री
सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई सोमबार विदाइ गरेका छन् ।
भोटेकोशी बाढीपीडितलाई अमेरिका र अस्ट्रेलियाको थप सहयोग
नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि अमेरिका र अस्ट्रेलियाले नेपाललाई थप मानवीय सहयोग गर्ने घोषणा गरेका छन्।...
‘गौंथली’ को व्यापार २५ करोडमाथि, अन्यको कति?
चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरे १ लाख
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
कांग्रेस काभ्रेद्वारा केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
काभ्रेपलान्चोक । नेपाली कांग्रेस काभ्रेपलान्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ। गत भदौ...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।