चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प
बेइजिङ । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार...
व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि सहुलियत र पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय
१२ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू...
भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिँदै
यसका लागि आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको छ ।
नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थाल्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु : महाशाखा
महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।...
भक्तपुरका खेतमा भ्यागुतोलाई भात
यहाँका किसान ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले उनेर हातले बटारी केही लाम्चो र डल्लो बनाइएको भातमा अड्याइएको थाली र नाङ्लो...
धेरै प्रयासबाट पनि त्रिशूली-३ 'ए' मा थुनिएका श्रमिक/कर्मचारीको अझै उद्धार गर्न सकिएको छैन- प्राधिकरण
ट्रम्पका कान्छा छोराको हत्या योजनाको रिपोर्ट झुटो : इरानी सुरक्षा प्रमुख
तेहरान । इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारेन ट्रम्पको हत्या गर्ने सम्भावित इरानी योजनामाथिको रिपोर्ट झुटो भएको बताएका...
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
रसुवा बाढी : ४७७ जनाको श*व फेला, ९७७ अझै सम्पर्कविहीन
रसुवामा आएको बाढीपछि खोज तथा उद्धारबाट शुक्रबार बिहानसम्म ४७७ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
कलाकारहरूको एउटै स्वर मिलेर सहयोग गरौँ
देशमा विपत्ति अवस्था आएको समय कलाकारहरू एकजुट भएका छन्। धेरैले आफू सक्दो आर्थिक सहयोग गरिरहेका छन्।...
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।...
भोटेकोशी बाढी : ४७७ जनाको शव फेला, ९७७ जना सम्पर्कविहीन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह १२ बजेसम्मको तथ्यांक जारी गर्दै यसबारे जानकारी गराएको हो। प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहीन रहेका...
तिब्बततर्फ ड्याम फुटेर सुरु भएको बाढी स्याफ्रुबेँसी आइपुग्यो
रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल पुनः फुटेपछि सुरु भएको बाढी स्याफ्रुबेँसी आइपुगेको छ । यस बाढीको असर त्रिशूली...
‘१९७४ एडी’ ब्यान्डले अस्ट्रेलियामा ‘रकयात्रा’ गर्दै, प्रधानमन्त्री कोषमा सहयोग प्रदान
काठमाडौं । नेपाली सांगीतिक समूह ‘१९७४ एडी’ ले अस्ट्रेलियामा आफ्नो कन्सर्ट सिरिज ‘रक यात्रा’ आयोजनाको घोषणा गरेको छ । हालैको युरोप टूरपछि अस्ट्रेलियाका विभिन्न...
बाढी पीडितका नाममा अनधिकृत रकम सङ्कलन नगर्न सरकारको आग्रह
काठमाडौँ । भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको...
रसुवा बाढी : ट्रमा सेन्टरमा उपचाररत ९ जना, २२ जना डिस्चार्ज (नामसहित)
१२ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये हालसम्म राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएका ३५ जनामध्ये २२ जना उपचारपछि...
चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले...
बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
१२ भदौ, बैतडी । बैतडीमा एक बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ का लोकेन्द्र बहादुर चन्दकी १२ वर्षीय छोरी सुस्मिता...
तिब्बतमा पुनः ड्याम फुटेपछि उद्धारमा प्रभाव
तिब्बततर्फ पुनः ड्याम फुटेको सूचना आएपछि भोटेकोसी नदी किनारमा उद्धार कार्य प्रभावित भएको छ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।