नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई
चितवन । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ ।...
प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति
म्याग्दी । पछिल्लो झरी र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही असोज ८...
नवलपुरमा तालिम प्राप्त कुकुरद्वारा सवारीसाधन जाँच
नवलपुर । दसैँ सुरु भएसँगै नवलपुरको सुरक्षा व्यवस्थामा आवश्यक कडाइ गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने सम्भावित जोखिम तथा आपराधिक घटना न्यूनीकरणका लागि...
विपद्का घटनामा मानवीय र भौतिक क्षति
काठमाडौँ । विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । विपद्का कारण आठ वटा...
१२ बजे १२ समाचार : सरकार बदलिने क्रमसँगै दायित्वको भारी थपिँदै, कुन सडक कस्तो अवस्थामा छन् ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कुन सडक कस्तो अवस्थामा छन् ?
जुम्लामा २२९ मुद्दा फछ्र्योट
जुम्ला, २७ असोजः जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अदालतमा ३०८ मुद्दा...
मापसे र लापसे गरी सार्वजनिक सवारी चलाउने १८ चालक कारबाहीमा
काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँचका क्रममा १८ जना सवारी चालक कारबाहीमा परेका छन् । मादक...
२० लाख बराबरको सामान बरामद
पर्सा । प्रहरीले रु २० लाख ९० हजार ४१० बराबरका भन्सार छली चोरी पैठारी गरिएका सामान बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट...
कांग्रेस १५औँ महाधिवेशन : पेसागत (विषय विज्ञ) तर्फ २ हजार मत गन्दा डा. केदारनरसिंह केसीको अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय सदस्य पेसागत (विषय विज्ञ) तर्फ २ हजार मत गणना हुँदा डा। केदार नरसिंह केसीले सर्वाधिक...
कांग्रेस केन्द्रीय सदस्यमा भुवनराज भट्ट निर्वाचित, मेयर भरत जोशी पराजित
धनगढी । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पदमा सुदूरपश्चिम भूगोलअन्तर्गत युवा समूहबाट इन्जिनियर भुवनराज भट्ट विजयी भएका छन् । यस पदमा प्रतिस्पर्धा गरेका डडेलधुराको...
विद्यालय भवन निर्माण
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भइरहेको छ । शौचालय...
भारतलाई चीनको कडा जवाफ : लद्दाख हाम्रो हो, नामकरण गर्दैमा केही हुँदैन
भारतले लद्दाखका २८ स्थानको नाम तोकेर आधिकारिक नक्सामा समावेश गरेपछि चीनले आपत्ति जनाएको छ।
लोक गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौँ। चर्चित लोक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । २ हजार...
डब्लु–१५ इस्लामाबादमा अभिलाषा विष्ट विजयी
२७ असोज, काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबादको दोस्रो सर्किटमा जित निकालेकी छन्। मंगलबार भएको महिला एकलतर्फको खेलमा अभिलाषाले...
नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु
२७ असोज, काठमाडौं । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ह्विलचेयर रग्बी...
१० बजे १० समाचार : विवादित माननीयको अर्को विवाद, अस्तव्यस्त छ बजार
आज २०८३ असोज २७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं
२७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ। रोयल...
१२औं नेपालगन्ज म्याराथन मंसिर १२ मा हुने
२७ असोज, काठमाडौं । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुने भएको छ । यसपटक प्रतियोगितामा विभिन्न दूरी...
विशेष निगरानीमा साउदीका प्रस्तावित राजदूत सुनारविरुद्धको उजुरी
संसदीय सुनुवाइ समितिले गत सोमबार उजुरीकर्तालाई बोलाएर गिरिबहादुर सुनारविरुद्धका उजुरी विषयमा गोप्य छलफल गरेको थियो । छलफलपछि विवरण मगाएर समितिले तथ्य जाँच्ने निर्णय गरेको...
‘खुट्टा बाँधेर दौड भनेजस्तो भयो, अधिकार नदिएर संघीयता बलियो बन्दैन’
संविधान जारी भएको एक दशक पुगेपनि संघीय सरकारले कानुन, अधिकार र वित्तीय स्रोत हस्तान्तरण नगर्दा मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत देखिएका छन् ।
खगेन्द्र सुनार प्रकरण : महिला हिंसाको गम्भीर आरोप लाग्दा सरकार किन चुपचाप ?
महिलालाई अश्लिल गाली र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनार गम्भीर विवादमा परेका छन् । महिला हिंसासँग जोडिएको विषयमा सांसदमाथि...
समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?
अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन् । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर...
‘खगेन्द्र सुनार प्रकरणमा प्रमाण नबुझी निष्कर्ष सुनाउँदैनौँ’
पार्टीको केन्द्रीय अनुशासन आयोगले सम्बन्धित विषयमा प्रारम्भिक कार्य सुरु गरिसकेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्री तथा विषयवस्तुको सत्यतथ्य बुझ्ने काम भइरहेको छ।
बिमस्टेक बैठकमा क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा प्रस्ताव
२७ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ...
लेकबाट आएको खबर, जसले कैयौंको ज्यान जोगायो
पहिरोले रोकिएको बूढीगण्डकीमा बाढी आउन कम्तीमा चार घण्टा लागेको थियो । रसुवागढी बाढीबाट पाठ सिकेका स्थानीयहरूले तत्काल तल्लो भेगमा खबर गर्न ढिला गरेनन्, जसले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।